• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ सांसद डा. रिना यादवले निजी प्रयोगमा ल्याएकी गाउँपालिकाको एम्बुलेन्स फिर्ता

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७८, मंगलवार ०७:१९
  • ४२३७

    महोत्तरी । प्रदेश २ सांसद डा. रिना यादवले निजी प्रयोगमा ल्याएकी गाउँपालिकाको एम्बुलेन्स फिर्ता गरेकी छन्। महोत्तरी सम्सी गाउँपालिकाको एम्बुलेन्स उनले एक वर्षदेखि व्यक्तिगत रुपमा प्रयोग गर्दै आएकी थिइन्।

    यसबारे वीरगन्ज संजालमा समाचार छापिएपछि लगत्तै उनले पालिकालाई एम्बुलेन्स फिर्ता गरेकी हुन्। सांसद यादवले भारत सरकारद्वारा उपलब्ध गराइएको ना२च २५८ नम्बरको एम्बुलेन्स गाउँपालिकाको कार्यालयमा आज साँझ बुझाएकी हुन्।

    सम्सी गाउँपालिकाअन्तर्गत पोखरभिण्डा स्वास्थ्य चौकीका लागि भारतीय दूतावासले एम्बुलेन्स दिएको थियो।
    भारतीय दूतावासबाट सम्सी गाउँपालिकाले अधिकार प्रत्यायोजन गरेर ल्याउनू भनी सांसद डा. यादवलाई गत वर्ष २०२० मई ६ मा चिठी दिएको आधारमा उनले त्यो एम्बुलेन्स बुझेर ल्याए पनि पालिकालाई जिम्मा लगाएकी थिइनन्। उक्त एम्बुलेन्स गाउँपालिकाले हस्तान्तरण गर्न पटक–पटक तोकेता गरे पनि सांसद यादवले बेवास्ता गर्दै आएकी थिइन्।

    कोरोना महामारीको दोश्रो चरणको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पालिकाले तयार गरेको कोरोना विशेष अस्पताल संचालन एम्बुलेन्सको खोजी भएको थियो।

    सांसदले यादवले एम्बुलेन्स नबुझाएको वास्तविकता सार्वजनिक भएपछि थाहाखबरले यसबारे आजै समाचार प्रकाशन गरेको थियो। समाचार प्रकाशनको केही घण्टामै उनले एम्बुलेन्स जिम्मा लगाएकी हुन्।

    जिल्ला प्रशासन कार्यालय महोत्तरीको नियमित बैठकबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि कोभिडका बिरामीलाई अस्पताल ल्याउन एम्बुलेन्स छुट्याउने निर्णय गरेपछि प्रदेश सांसदले व्यक्तिगत कार्यमा प्रयोग गर्दै आएको खबर खुलासा भएको प्रमुख प्रशासकीय अधिकृत महिबुल अन्सारीले बताए।

    अधिकृत अन्सारीले त्यसयता उक्त एम्बुलेन्सका लागि गाउँपालिकाको तर्फबाट मौखिक र लिखित रुपमा पटक पटक जानकारी गराए पनि प्रदेश सांसदले अटेर गर्दै आएको बताए। उनले भने, ‘आज संचार माध्यमहरूमा यसबारे समाचार आएपछि यादवले पालिकालाई एम्बुलेन्स जिम्मा लगाउनुभयो।’

    अधिकृत अन्सारीले वीरगन्ज संजाल लगायतका संचार माध्यमहरूलाई धन्यवाद ज्ञापन गर्दै भने, ‘समाचार सम्प्रेषण भएपछि सांसद यादवलाई चासो लागेर एम्बुलेन्स पालिकालाई बुझाउनु भयो। यसका लागि सबै संचारकर्मी मित्रलाई धन्यवाद दिन चाहन्छु।’ महामारीको बेला एम्बुलेन्सले यस पालिकाका बिरामीलाई निकै सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑