• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल सरकारलाई पतञ्जली योग पिठले दियो ‘कोरोनिल किट’

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७८, सोमबार १७:२५
  • २८५७

    वीरगन्ज । कोरोना संक्रमण भएका विरामीहरुलाई चाँडै निको हुने तथा सक्रमण नभएका ब्यक्तिहरुलाई संक्रमण हुन नदिने गरी शरिरको रोग सँग लडन सक्ने शक्ति बढाउन पतञ्जली योग पिठ नेपालले नेपाल सरकारलाई कोरोनिल किट हस्तान्तरण गरेको छ ।

    ‘भारतमा कोरोना संक्रमितहरुका बीच प्रभावकारी बनेको कोरोनिल किट नेपालमा संक्रमण भएका विरामीहरुका लागि पनि उपयुक्त हुने ठानेर स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठी मार्फत आचार्य श्री सँग कुराकानी गराएर नेपाल सरकारलाई हस्तान्तरण गरेका हौं’–पतञ्जली योगपिठ नेपालका ट्रष्टी शालिकराम सिंहले भन्नुभयो–‘सरकारले संक्रमति विरामीहरु मध्ये गम्भिर प्रकृतिका विरामीहरुलाई मेडिकल स्वास्थ्य सेवा मार्फत उपचार गराईरहेको नै छ थप आर्युवेदेकि उपचार विधी मार्फत कोरोनिल किटको प्रयोगबाट संक्रमितहरु चाँडै निको हुने वातावरण बनाउन पतञ्जलीले उत्पादन गरेको कोरोनिल किट नेपालका लागि माग गरेका हौं ।’

    पहिलो चरणमा १ सय बाक्सा कोरोनिल किट मन्त्री ह्दयदेश त्रिपाठी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महत्तोलाई ट्रष्टी शालिकराम सिंह, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवं पतञ्जली योग समितिका सल्लाहकार सुरकृष्ण बैद्य, पतञ्जली योग समिति बागमति प्रदेश समितिका अध्यक्ष ग्रुवेन तौजले लगायतले कोरोनिल किट हस्तान्तरण गर्नु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।

    ‘सरकारले महामारीका बीच सहयोग लिन र दिन एकद्धार प्रणाली लागु गरेका छौं’–मन्त्री ह्दयदेश त्रिपाठीले भन्नुभयो–‘विपत्तिमा विभिन्न क्षेत्रको सहयोगलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको आरोग्य नेपाल निर्माण गर्ने अभियानलाई सार्थक बनाउन चिकित्साविधी सँगै आर्युवेद प्रणाली शुरु गरिएको मन्त्री त्रिपाठीले बताउनु भयो । ‘ म आफैले पतञ्जली योग पिठमा आचार्य जीसँग कुराकानी गरेर कोरोनिकल किट मगाएको हुँ’–मन्त्री त्रिपाठीले भन्नुभयो–‘कोरोनिल किटले कोरोना भाईरसको संक्रमणबाट विरामी भएकाहरुका लागि सहज बनाउने विश्वास लिएका छौं ।’

    पतञ्जलीले पहिलो चरणमा हस्तान्तरण गर्ने कोरोनिकल किट भारतिय ५८ लाख रुपैया बराबरको रहेको ट्रष्टी शालिकराम सिंहले बताउनु भयो । तत्कालै २ करोड रुपैया बराबरको सामाग्री नेपाल सरकारलाई उपलबध गराउने उहाँले बताउनु भयो । मन्त्री त्रिपाठीले सहयोगिहरुलाई धन्यवाद र आभार ब्यक्त गर्दै सहयोग निरन्तर गर्न अनुरोध गर्नु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑