• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा फुट्दै, कार्यकारिणी समिति सदस्य को कता (नामावलीसहित)

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७८, सोमबार १३:१२
  • ३७४१

    बिरगंज । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निश्चित जस्तै भएपछि फुटको संघारमा पुगेको हो ।राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल एकीकरण भई बनेको जसपा एकीकरणको १३ महिना मात्र भएको छ । एकताको १३ महिनामै जसपा फुट्न लागेको हो ।जसपाको फुटको मुख्य कारण सत्तासंघर्ष रहेको छ । अध्यक्ष महन्थ ठाकुर समूह प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा छन् । ओलीलाई सत्तामा टिकाइराख्न ठाकुर समूहले निरन्तर साथ दिदै आएको छ । ठाकुर समूह यसै हप्ता सरकारमा सहभागी हुने तयारीमा छ ।जसपा अध्यक्ष उपेन्द्र यादव पक्ष भने ओलीको विरोधमा उत्रिएको छ । ओली सरकार ढाल्न बनेको विरोधी गठबन्धनमा यादव पनि छन् ।

    कस्लाई कस्को साथ
    जसपाभित्र अध्यक्ष महन्थ ठाकुरलाई वरिष्ठ नेता राजेन्द्र महतोका अलावा कार्यकारिणी समितिका शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरीलगायतको साथ छ । उनीहरु पूर्वराजपाका नेताहरु हुन् ।मधेशको मुद्दा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गएको भन्दै उनीहरु फरक धारमा देखिएका छन् । ओलीले अध्यादेशमार्फत् नागरिकता लिने प्रावधान खुकुलो बनाएका छन् । शपथ मातृभाषामा लिन पाउने देखि जसपा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गराएका छन् । यसलाई ठाकुर समूहले ठूलो उपलब्धिका रुपमा देखाएको छ ।विघटित प्रतिनिधि सभाका सदस्यमध्ये ठाकुरको पक्षमा ३२ मध्ये आधा छन् । कार्यकारिणी समितमा उनी झीनो मतले अल्पमतमा छन् ।

    अध्यक्ष उपेन्द्र यादवलाई संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईका अलावा नेताहरु अशोक राई, महेन्द्र राय यादवलगायतको साथ छ । यादव पूर्वराजपाबाट उपेन्द्र समूहमा लाग्ने एकमात्र तत्कालीन अध्यक्षमण्डलका नेता हुन् ।यादव समूह ओलीलाई संघीयताविरोधी, मधेशी, जनजातिलगायत अल्पसंख्यक समुदायका विरोधीका रुपमा चित्रण गर्दै आएको छ । विघटित प्रतिनिधि सभाका सांसदहरुमध्ये यादव समूहमा आधा रहेका छन् । कार्यकारिणी समितिमा भने यादव झीनो बहुमतमा छन् ।

    कार्यकारिणमा को कता

    उपेन्द्र यादव पक्षधर

    डा. बाबुराम भट्टराई
    उपेन्द्र यादव
    अशोककुमार राई
    महेन्द्र राय यादव
    राजेन्द्र प्रसाद श्रेष्ठ
    नवराज सुवेदी
    युवराज कार्की
    रकम चेम्जोङ
    रेणुकुमारी यादव
    लालबाबु राउत
    हिसिला यमी
    गंगानारायण श्रेष्ठ
    रनध्वज लिम्बु
    राम सहाय प्रसाद यादव
    डम्मर बल्लभ खतिवडा
    दान बहादुर विश्वकर्मा
    प्रकाश अधिकारी
    मोहम्मद ईस्तियाक राई
    दुर्गा सोव
    परशुराम बस्नेत
    प्रशान्त सिंह
    भक्तबहादुर शाह
    सुशीला श्रेष्ठ
    विजयकुमार यादव

    राजकुमार लेखी
    परशुराम खापुङ्ग
    हेमराज राई

    महन्थ ठाकुर पक्षधर

    महन्थ ठाकुर
    राजेन्द्र महतो
    शरत्सिंह भण्डारी
    अनिलकुमार झा
    राजकिशोर यादव
    सर्वेन्द्रनाथ शुक्ल
    वृषेश चन्द्र लाल
    गोविन्द चौधरी
    जीतेन्द्र प्रसाद सोनार
    उमाकान्त झा
    चन्दा चौधरी
    लक्ष्मणलाल कर्ण
    मृगेन्द्र कुमार सिंह यादव
    नवल किशोर साह
    मनिष कुमार सुमन
    अमृता अग्रहरी
    रेशमलाल चौधरी
    राम नरेश राय यादव
    केशव कुमार झा
    अकवाल अहमद शाह
    निर्जला राउत
    सुनिल कुमार झा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑