• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने डोनाल्ड ट्रम्पको घोषणा

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७८, सोमबार ००:१७
  • ३९०९

    वीरगन्ज । अमेरिकी राष्ट्रपतिमध्ये सबैभन्दा आलोचित हुन डोनाल्ड ट्रम्प । उनले पुनः आफू राष्ट्रपतिमा निर्वाचन लड्ने घोषणा गरेका छन्  | सन् २०२४ मा हुने आगामी राष्ट्रपतिको निर्वाचनमा आफू पुनः राष्ट्रपतिको उम्मेदवार हुने उनले घोषणा गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था त्यसबेलासम्म सही रहे चुनावी मैदानमा उत्रिने बताएका हुन् ।रिपब्लिकन पार्टीका नेता रोनी जोनसनले पनि ट्रम्प दोस्रो पटक निर्वाचन लड्ने सम्भावना रहेको बताएका थिए ।

    उनले एक स्थानीय संवाददातासँग कुरा गर्दै डोनाल्ड ट्रम्प अघिल्लो निर्वाचनमा उम्मेदवार बन्नसक्ने योजनामा रहेको बताएका थिए ।उनले एकपटक ट्रम्पले आफैं निर्णय गरेपछि के गर्ने भन्ने निकर्षमा आफूहरु पुग्ने बताएका थिए ।डोनाल्ड ट्रम्पले एक सामाचार च्यानलसँग कुरा गर्दै आगामी निर्वाचनलाई लिएर आफू गम्भीर भएको बताएका छन् । उनले आफूसँग अहिले पनि रिपब्लिकन पार्टीको आधिकारिक सदस्यता रहेको पनि दावी गरेका छन् ।

    ट्रम्पको जीवन शैलीमा परिवर्तन

    राष्ट्रपतिको पदबाट हटेपछि डोनाल्ड ट्रम्पको शारीरिक गतिविधिमा फरकपन देखिएको छ ।उनले आफ्नो दौल घटाउनुका साथै मनपर्ने स्पाइसी खानाहरु पनि छाडेका छन् ।यतिमात्र होइन प्राय डाइट कोक पिउने ट्रम्पले त्यसलाई पनि आफूदेखि टाढा राखेका छन् ।कोरोना भाइरसबाट मुक्त हुनका लागि उनले आफ्नो खानामा सन्तुलन बनाउनुका साथै शारीरिक अभ्यास पनि बढाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑