सरकारमा जान जसपा महन्थ–राजेन्द्र पक्षको ढिलाइ किन?
वीरगन्ज । महानगरपालिका-६ बौद्व नयाँबस्तीमा एक विदेशी नागरिक मृतअवस्थामा फेला परेका छन् । नयाँबस्तीमा बस्दै आएका फ्रान्सेली नागरिक ६५ वर्षीय मार्क गेरार्ड बाजुस शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहो जनाएको छ ।