वीरगन्ज । सरकारले १६ वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म ऋण दिने भएकाे छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था गरिने घोषणा गरेका हुन् ।
विद्यार्थीले २ वर्षभित्र याे ऋण तिर्नुपर्नेछ ।