वीरगन्ज । सरकारले पर्यटकको सुरक्षा तथा एकिकृत जानकारीका लागि जीपीएस ट्रयाकिङ सञ्चालनमा ल्याउने भएको छ ।
आगामी आवको बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त घोषणा गरेका हुन् ।