वीरगन्ज । सरकारले पशुपतिनाथको सजावटको लागि ३५ करोड बजेट छुट्याएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट
सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।