• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अभाव छ आईसियु र भेन्टिलेटरको, प्रदेश २ सरकार किन्छ वारुण यन्त्र !

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०७८, शुक्रबार २२:१४
  • २९१७

    बीरगन्ज |  कोरोना महामारीका बेला प्रदेश २ मा आईसियु र भेन्टिलेटरको अभावमा दैनिक बिरामीहरुको ज्यान गईरहेका बेला प्रदेश २ सरकारले भने नौवटा वारुण यन्त्र किनेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले किनेको वारुण यन्त्र बिहीबार जनकपुर आइपुगेको छ ।प्रदेशका आठवटा जिल्ला प्रशासन कार्यालयलाई र एउटा प्रदेश प्रहरीका लागि गरी नौवटा बारुणयन्त्र किनेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले जानकारी दिए ।

    उनका अनुसार भक्तपुरस्थित नेश्नल फ्यारेन सिफ प्रालिबाट प्रतियन्त्र ५३ लाख रुपैयाँका दरले खरिद गरिएको हो । सम्भावित आगलागीका घटना तत्काल नियन्त्रण र क्षति कम गर्ने उद्देश्यले वारुण यन्त्र खरिद गरिएको उनले बताए ।
    अहिलेको समयमा स्वास्थ्य क्षेत्रमा अभाव रहेको तथा महामारीलाई बेवास्ता गरेर प्रदेश २ सरकारले वारुण यन्त्र खरिद गरेको छ । प्रदेश सरकारले संवेदनहीन भएको भन्दै समाजिक सञ्जालमा सर्वसाधारणदेखि स्वास्थ्यकर्मी र राजनीतिक व्यक्तिले समेत सरकारको आलोचना गरेका छन् ।सत्तारुढ जसपाका सांसद उपेन्द्र महतोले प्रदेश सरकारको काम गर्ने शैलीमाथि प्रश्न उठाउँदै सरकारको कामले आगो लाग्ने टिप्पणी गरेका छन् ।

    ’प्रदेश सरकारलाई थाहा छ कि जुन हिसाबले प्रदेश सरकारले काम गरिरहेको छ, प्रदेशमा आगो लाग्ने निश्चत छ । त्यसैले यस्तो महामारीका समयमा पनि स्वास्थ्य सामग्रीको सट्टा दमकल किनेको छ’, उनले समाजिक सञ्जालमा लेखेका छन् ।
    प्रदेश सरकारको चालु वर्षको बजेटमै वारुण यन्त्र खरिदको लागि रकम विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता कुश्वाहाले बताए । ७ महिनाअघि नै टेण्डर भए पनि खरिद प्रक्रियामा ढिलाइ भएको उनले दाबी गरे ।

    यसअघि महामारीकै बेला कोरोना नियन्त्रण, स्वास्थ्य उपकरण खरिद तथा अस्पताल व्यवस्थापन छोडेर प्रदेशका समाजिक विकासन्त्री नवल किशोर साह, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री राम नरेश राय मन्दिर निरीक्षण र राज्यमन्त्री सुरेश मण्डलले मन्दिर शिलान्यासलाई प्राथमिकता दिएपछि चौतर्फी आलोचना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑