• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नर्सिंग संघ बीरगन्जले जारी गर्‍यो विज्ञप्ति : ‘चिकित्सकको सल्लाह बमोजिम डायलासिस गर्‍यौ’

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०७८, शुक्रबार २१:२९
  • ५१३७

    बीरगन्ज । हाँस्य कलाकार आदर्श मिश्राका पिता विनोद मिश्राको निधनको सम्बन्धमा नर्सहरुलाई जोडेर भईरहेको विवादका सम्बन्धमा नेपाल नर्सिंग संघले बीरगन्जले विज्ञप्ति जारी गरेको छ ।नारायणी अस्पतालको डायलासिस विभागमा कार्यरत नर्सहरुप्रति विभिन्न लाञ्छना लगाई सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म गरिएको दुष्प्रचारका सम्बन्धमा नर्सिंग संघले शुक्रबार विज्ञप्ती जारी गरेको हो । संघले नारायणी अस्पतालमा कार्यरत नर्सहरुले कुनै आग्रह पुर्वाग्रह नराखी बिरामीहरुको सेड्युलमा चिकित्सकहरुको सल्लाह बमोजिम गर्ने गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

    कलाकार आदर्शका पिता विनोद मिश्रको स्वास्थ्य अवस्था गम्भीर भएका कारण सेड्युल मितीभन्दा एक दिन अगावै जेष्ठ १० गते उनको डायलासिस गरिएको संघले जनाएको छ । आर्दशले सार्वजनिक गरेको भिडियोमा चिकित्सकले ४ घण्टा डायलासिस गर्न भन्दा नर्सले साढे ३ घण्टामात्र डायलासिस गरेको उल्लेख गरेका छन् । संघले भने यस आरोपको खण्डन गरेको छ । संघका अनुसार चिकित्सकको सल्लाहमै मिश्रको साढे ३ घण्टा डायलासिस गरिएको हो । बिरामी मिश्रको मृत्युमा डायलासिस विभागका नर्सिंग स्टाफलाई आक्षेप लगाउँदै सामाजिक सञ्जालमा भ्रम छर्ने काम भएको संघको भनाई छ ।

    संघले मिश्रको के कारण मृत्यु भएको हो यकिन नै नगरि बनावटी कुराहरुलाई आधार बनाएर एकपक्षिय रुपमा दुष्प्रचार भएको जनाएको छ । नर्सिंग स्टाफहरुलाई आक्षेप लगाएर कर्तव्यबाट विचलित गरि बिरामीको उपचारमा असर पुर्याउने खोज्नेहरुलाई कारवाहीको माग गरेको छ । यसअघि नारायणी अस्पताल र नेशनल मेडिकल कलेजले पनि आफुहरुको कुनै दोष नभएको भन्दै विज्ञप्ती जारी गरिसकेका छन् ।

    यता, मिश्रको मृत्युको कारण रोग मात्र नभएको भन्दै छानविनका लागि आवाजहरु उठ्न थालेका छन् । सामाजिक सञ्जालमा लेखिएका पोष्टहरुको मान्ने हो भने मिश्रको अवस्थामा अस्पतालहरुले गरेको लापरवाहीसम्बन्धी छानविन आवश्यक छ । मिश्रको उपचारमा आबद्ध अस्पतालहरुले विज्ञप्ती जारी गरि एर्काप्रति दोषारोपण गर्न खोजेको भन्दै छानविनका लागि युवाहरुले माग गर्न थालेको हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑