वीरगन्ज । बाँके जिल्लामा कोरोना संक्रमणको कारण थप छ जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्शन तेज ओलीले बताए।
मंगलबार दिउँसो करिब तीन बजेदेखि बुधबार बिहान दुई बजेसम्म बाँकेका दुईजना पुरुषको भेरी अस्पतालमा, सल्यान र दाङका एक जना पुरुष, रुकुमका एक महिला र एक पुरुष गरी छ जना संक्रमितको मृत्यु भएको उनले बताए।