• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मापसे जाँचेजसरी एक मिनेटभित्रै कोरोना पत्ता लगाउने उपकरण बन्यो

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७८, मंगलवार १७:३७
  • २४४१

    बिरगंज । मानव जातिलाई कोरोना भाइरसले २ वर्षदेखि एकोहोरो आक्रमण गरिरहेको छ। यसविरुद्ध खोप विकास भएर लगाउने क्रम सुरु भइसकेको भए पनि यो संसारभर पर्याप्त हुन सकेको छैन। अहिले कोरोना महामारीको दोस्रो लहर झन् खतरनाक बनिरहेको छ। छिमेकी मुलुक भारतसँगै नेपालमा पनि कोरोनाको नयाँ भेरिएन्टले दिनदिनै संक्रमण फैलाइरहेको छ।

    कोरोना देखापरेदेखि नै विश्वका वैज्ञानिकले यसबारे विभिन्न अनुसन्धान गरिरहेका छन्। यसै क्रममा सिंगापुरमा वैज्ञानिकले जम्मा १ मिनेटमा कसैलाई कोरोना संक्रमण छ कि छैन भनेर पत्ता लगाउने उपकरण विकास गरेका छन्।मानिसको सासबाट यस उपकरणले त्यस व्यक्तिमा कोरोना संक्रमण कि छैन भनेर पत्ता लाग्ने वैज्ञानिकले दाबी गरेका छन्। भारतीय सञ्चारमाध्यले यो उपकरण विकास गर्ने एक जना प्राध्यापकको जन्म भारतमै भएको दाबी गरेको छ।

    ब्रेथोनिक्स कम्पनीले बनायो डिभाइस
    नेसनल युनिभर्सिटी अफ सिंगापुर (एनयूएस) का तीन स्नातक र भारतमा जन्मिएका एक प्राध्यापक मिलेर सास सुँघेरै कोरोना पत्ता लाग्ने यन्त्र बनाएका हुन्। सिंगापुरमा हाल एन्टिजेन र्‍यापिड टेस्टसँगै सासका माध्यमबाट संक्रमण पत्ता लगाउने परीक्षण गरिन्छ।‘ब्रेफेन्स गो कोभिड–१९ ब्रिथ टेस्ट सिस्टम’ नामको यस उपकरण एनयूएसको ब्रेथोनिक्स कम्पनीले विकास गरेको हो।

    सासबाट कोरोना पत्ता लगाउने पहिलो उपकरण
    सासबाट कोरोना पत्ता लगाउने यो नै पहिलो उपकरण हो। अधिकारीका अनुसार यस उपकरणबाट तुरुन्त नतिजा थाहा पाउन सकिन्छ। निर्माता कम्पनी ब्रेथोनिक्सले यो उपकरण ट्राफिक प्रहरीले मापसे चेक गर्न प्रयोग गर्ने उपकरणजस्तै गरी कोरोना संक्रमण पत्ता लगाउन सकिने जनाएको छ।

    कसरी परीक्षण गर्ने?
    कम्पनीका अनुसार कोरोना परीक्षण गर्ने यस उपकरणमा सम्बन्धित व्यक्तिले एकपल्ट फु गर्नुपर्छ। यसो गर्दा उपकरणभित्र सास जान्छ र यसपछि उपकरणमा रहेको लर्निङ सफ्टवेयरको सहायताबाट व्यक्तिमा कोरोना संक्रमण छ कि छैन भन्ने पत्ता लगाउँछ। विशेष कुरा के हो भने जम्मा १ मिनेटभित्र यो प्रक्रिया पूरा हुन्छ। अहिले जारी नमुना (स्वाब) संकलन, पीसीआर गर्नुपर्ने झन्झट तथा लामो समय कुर्नुपर्ने अवस्थामा यो उपकरण वरदान हुने ठानिएको छ।

    परीक्षण प्रभावकारिता ९३ प्रतिशत
    सासबाट कोरोना पत्ता लगाउने यो यो उपकरणले अहिलेसम्म तीन चरणको क्लिनिकल परीक्षण पूरा गरिसकेको छ। दुई चरणको परीक्षण सिंगापुरमै र एक चरणको परीक्षण दुबईमा गरिएको हो। यस क्रममा कोरोना परीक्षणमा यसको प्रभावकारिता ९३ प्रतिशत देखिएको वैज्ञानिकले बताएका छन्। एजेन्सी

    twitter sharing button
    messenger sharing button
    whatsapp sharing button

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑