• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १९ अक्सिजन प्लान्ट थपिने

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७८, मंगलवार ०७:५७
  • २०३३

    वीरगन्ज । कोभिड नियन्त्रणको लागि देशभर निजी र सरकारी गरी १५७ अस्पताल सञ्चालनमा ल्याइएको छ । निजी क्षत्रका ४५ अस्पतालसँग सम्झौता गरिएकोले वैशाख महिनामा मात्र ति अस्पताललाई ४५ करोड रुपैयाँ शोधभर्ना दिइएको छ । भेन्टिलेटरको संख्या वैशाखसम्म ३२७ रहेकोमा हाल सो संख्यामा वृद्धि गरी ९०४ पु-याइएको छ । यसैगरी साविक संख्यामा रहेको २ हजार ६ सय आईसीयू बेड रहेकोमा ४ सय थप गरिएकोमा अब केही समयभित्र ६३० थप गर्ने योजना रहेको छ । यसैगरी २ हजार ७५ मा ७८७ थप गरी २ हजार ८६२ पु-याइएकोमा यसमा पुनः १ हजार ४०० थप गर्ने योजना रहेको छ ।
    ३२ वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेकोमा १९ वटा थप गर्ने योजना रहेको छ । यसैगरी लिक्युड अक्सिजन ट्रयाक ३ वटा रहेकोमा थप २७ पु-याउने लक्ष्य रहेको छ । यस अवधिका ९०० वटा अक्सिजन कन्सन्ट्रेटर थप गरिएको छ । यसैगरी यो अवधिमा अक्सिजन सिलिन्डर ५ हजार थप गरिएको छ । उपचारमा देशभर ५५ सरकारी प्रयोगशालाबाट कोभिड–१९ को निःशुल्क परीक्षण गरिँदै आएको छ । यसका साथ २६ निजी प्रयोगशालाबाट परिक्षण हँुदै आएको छ । पछिल्लो केही समययता दैनिक २० हजार परीक्षण हुदै आएको छ । संक्रमणको बढदो दरलाई नियन्त्रण गर्न स्थाानिय तहको समन्वयमा समुदायमा आधारित एन्टिजेन्ट विधिद्वारा परीक्षण गरिँदै आएको छ । यसका लागि प्रदेश १ मा १ लाख ७५ हजार, प्रदेश २ मा २ लाख, बागमती प्रदेशमा ३ लाख, गण्डकी प्रदेशमा १ लाख ५० हजार, लुम्बिनी प्रेशमा २ लाख, कणाली प्रदेशमा १ लाख ५० हजार, सूदुरपश्चिम प्रदेशमा १ लाख ७५ हजार एन्टिजेन्ट किट थप पठाइएको छ ।
    कोभिड–१९ का भेरियेन्ट अनुगमन गर्नका लागि नियमित रूपमा जिन सिकुऐन्स भइरहेको छ । यसको प्रमाणिकरणका लागि विदेशस्थित परिक्षण ल्याबसँग सहकार्य गरिएको छ ।

    चार साताभित्र संक्रमण घट्ने अनुमान
    सरकारले व्यक्तिको आवतजावतमा प्रभावकारी नियन्त्रण नभएको र केही सेवा तथा कार्य सुचारु भएका कारण संक्रमण तत्काल नियन्त्रणमा नआएको देखिए पनि आगामी ४ सातामा संक्रमण घटने अनुमान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑