• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा अति विपन्न , गरीब , दलितहरुको लागि खाद्यान्न राहत वितरण

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७८, सोमबार ०८:४८
  • ३५१७

    वीरगंज । कोभिड-१९ को विरुद्ध, रोकथाम , प्रतिकार्यको लागि विश्व र नेपाल भरी लकडाउनको अवस्था रहेकोे छ। पर्सा जिल्लामा पनि मिति २०७८/०१/१६ गतेदेखि हाल सम्म निषेधाज्ञा गरेको छ। पर्सा जिल्लामा पनि निषेधाज्ञा , लकडाउनले गर्दा धेरै दलित, मजदुर, जेष्ठ नागरिक, श्रमिकहरु प्रभावित रहेकोे छ्न। काम बन्द भएकोले दैनिकी ज्यालादारी गरेर काम गर्ने घरपरिवार लाई खाद्यान्नको समस्या रहेर भोकभोकको अवस्था भएको छ।

    पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा-५, मनिहर्वा गाउँ पर्सा जिल्लाको सदरमुकाम बिरगंज बाट ३० किमि टाढा रहेकोे ग्रामीण बस्ती रहेकोे छ। यस गाउँ मनिहर्वाको अति विपन्न , मजदुर दलितहरु अधिकान्स बाहिर काम गरेर घरपरिवारको जिबिका चलाउने गर्द्छ्न। यसको अति विपन्न दलितहरुको अवस्था निकै नै पहिला देखि दयनीय रहेकोे छ।

    लकडाउनले गर्दा यहाँको दलित , मजदुर , विपन्न घरपरिवार अति नै प्रभावित रहेकोे छ्न। धेरै प्रभावित तथा खाद्यान्नको समस्या रहे पनि पहिलो चरणमा यस गाउँको ३८ डोम , मुसहर , दुसादको घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ। मजदुर , दलित , अति विपन्न , गरीब जेष्ठ नागरिक लाई लक्ष्यित गरि खाद्यान्न राहत वितरण गरिएको छ। खाद्यान्न राहतमा २ पिस मास्क, १५ केजी चामल , १ केजी दाल , १ लिटर तेल , २ केजी आलु , १ केजी नुन , २ पिस साबुन , १ पिस सर्फ तथा केही आयुर्वेदिक सामग्री ( औषधिको रूपमा काम लाग्ने) सहयोग गरिएको छ।

    प्रती परिवार रु. १३५०/- खर्च भएको छ। काठमाडौं जिल्ला घर भएको हालक्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने मनकारी आदरणीय रिचा रसाइली र भोजपुर जिल्ला घर भएको क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने राजेन्द्र सुनार जि मार्फत लकडाउन प्रभावित पर्सा जिल्लाको मजदुर , गरिब , दलित , अति विपन्नहरुको लागि राहत खाद्यान्न आर्थिक सहयोगको गर्नु भएको छ ।

    कैलाली जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने मनकारी आदरणीय चरु लता स्वार जि मार्फत लकडाउन प्रभावित पर्सा जिल्लाको गरिब, अति विपन्नहरुको लागि राहत खाद्यान्न सहयोगको लागि आर्थिक सहयोग गर्नु भएको छ। मकवानपुर जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने मनकारी सामजसेवी आदरण भिम विश्वाकर्मा जि मार्फत लकडाउन प्रभावित पर्सा जिल्लाको मजदुर, दलित , अति विपन्नहरुको लागि राहत खाद्यान्न सहयोगको लागि आर्थिक सहयोग गर्नु भएको छ।

    काठमाडौं जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने मनकारी आदरणीय सुरज केसि जि मार्फत लकडाउन प्रभावित पर्सा जिल्लाको मजदुर , गरिब , दलित , अति विपन्नहरुको लागि राहत खाद्यान्न सहयोगको लागि आर्थिक सहयोग गर्नु भएको छ। सुनसरी जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने मनकारी आदरणीय डाक्टर विपिन यादव जि मार्फत लकडाउन प्रभावित मजदुर , गरिब , दलित , अति विपन्नहरुको लागि राहत खाद्यान्न वितरणको आर्थिक सहयोग गर्नु भएको छ।

    रामेछाप जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने मनकारी आदरणीय राजकुमार गुरुङ जि मार्फत लकडाउन प्रभावित पर्सा जिल्लाको लागि राहत खाद्यान्न वितरणको लागि आर्थिक सहयोग गर्नु भएको छ। यो कार्यमा पहल , सहकार्य र समन्वयको निम्ति कैलाली जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने आदरणीय वरिष्ठ सामाजिक अभियान्ता दान विश्वाकर्मा जि प्रती हार्दिक धन्यवाद रहेकोे छ।

    यस कार्यमा सहयोग गर्ने नागरिक स्वयंसेवी समुहको संयोजक तथा पिसफोर दलित फाउन्डेसन नेपालको उपाध्यक्ष चन्द्रकिशोर राम , संयोग कुमार राम , अशोक राम, राहुल कुमार राम र दलित अगुवाको सहभागिता रहेकोे थियो । यस कार्यक्रमको सहजीकरण पिस फोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम ज्युले गर्नु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑