• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपामा उपेन्द्र-बाबुराम समूहको निर्णय : ओली सरकारमा गए पार्टीबाट स्वतः निष्कासित, महन्थ र राजेन्द्रलाई स्पष्टीकरण

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७८, सोमबार ०७:१८
  • ३८३७

    वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको (उपेन्द्र-बाबुराम समूह) केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।जेठ ८ र ९ गतेगरी दुई बसेको बैठकपछि प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा निर्णयहरु सार्वजनिक गरिएको छ।

    निर्णय नम्बर ४ मा पार्टीको नीति, सिद्धान्त, विचार एजेण्डा, विधान र कार्यदिशा विपरीत कार्य गर्दै गराउदै हिँडेका नेताहरु महन्थ ठाकर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने उल्लेख छ।

    यसैगरी बैठकले प्रतिगमनकारी ओली सरकारमा पार्टीको कनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने पनि प्रष्ट पारेको छ। पार्टी विरोधी गतिविधिमा संलग्न अन्यको बारेमा आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय समेत भएको छ।

    बैठकले पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पार्टीका कार्यकारी अध्यक्ष यादवलाई दिने निर्णय पनि गरेको छ।

    प्रधानमन्त्री ओलीको दोस्रोपटक प्रतिनिधिसभा विघठन गर्ने असंवैधानिक तथा गैरजिम्मेवार कदमको विरुद्ध राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने उपेन्द्र समूहको निर्णय छ।

    पार्टी कार्यकारिणी समितिले पार्टी संसदीय दलको विधान अनुमोदन नगरेकाले राजेन्द्र महतो दलको नेता चुनिनै नसक्ने निष्कर्ष पनि बैठकले निकालेको छ।

    बैठकले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य हुने गरी कुनै (संविधान संशोधन) कार्यदल पार्टीमा नबनेको नबनाइएको स्पष्ट गरेको छ।

    जेठ ७ गते मध्यरातमा महन्य ठाकुरले राष्ट्रपतिको कार्यालयमा जनता समाजवादी पार्टीको नामबाट दर्ता गराएको भनिएको पत्र फर्जी भएको हुँदा त्यसको कुनै कानुनी तथा वैधानिक हैसियत नहुने पनि उपेन्द्र समूहले स्पष्ट गरेको छ।

    बैठकले अनुशासन पालना नगरी पार्टी हित विपरित पार्टी विरोधी कार्यहरु गर्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबारे प्राप्त सूचनाका आधारमा आवश्यक छानविनगरी यथोचित कारवाही प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ।

    बैठकमै लफडा

    सुरुमा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबिच सहमति भई लामो समयदेखि बस्न नसकेको कार्यकारिणी समिति बैठक बोलाउने सहमति भएको थियो। तर राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनिएको पत्र संसद सचिवालयमा पुगेपछि जसपा विवाद बढ्यो। उपेन्द्रले पक्षले महतोलाई मान्यता दिएन। विवाद बढ्दै जाँदा महन्थले कार्यकारिणी समिति बैठक स्थगित गरिदिए। उपेन्द्रले स्थगित नभएको कायम रहेको भन्दै विज्ञप्ति निकाले र उनको समूहको मात्रै बैठक बस्यो। बैठक स्थगित भइसकेको र कार्यकारिणीको भनिएको गोप्य बैठक मान्ने नहुने जानकारी आइतवार महन्थले निर्वाचन आयोगलाई गराउँदै गर्दा उपेन्द्र समूहले बैठकका निर्णय सार्वजनिक गरेको छ। नेताहरुले पार्टी फुटको संघारमा पुगेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑