• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतका १५ राज्यमा ब्ल्याक फङ्गस महामारी घोषणा, वीरगञ्जमा पनि भेटिए ५ सङ्क्रमित

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७८, शनिबार १४:२५
  • ३३०४१

    वीरगञ्ज । कोरोना कहरबीच म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फङ्गस खतरनाक रुपमा फैलिदै गएको छ ।

    गुजरात, महाराष्ट्र, राजस्थान, मध्यप्रदेश र उत्तर प्रदेश समेत गरी भारतका १५ राज्यमा अहिलेसम्म ब्ल्याक फङ्गसका कुल ९ हजार ३ सय २० बिरामी भेटिएका छन् । २ सय ३५ जनाको ज्यान गइसकेका छ ।

    सबैभन्दा धेरै ५ हजार बिरामी गुजरातमा भेटिएका छन् । यस संक्रमणका कारण केही बिरामीको आँखा निकाल्नुपरेको छ ।

    हरियाणा राज्यमा सबैभन्दा पहिले ब्ल्याक फङ्गसको महामारी घोषणा गरिएको थियो । त्यसपछि राजस्थान र अहिले १५ वटा राज्यमा महामारी घोषणा भइसकेको छ । उत्तर प्रदेश, मध्य प्रदेश, गुजरात, चन्डीगढ, हिमान्चल प्रदेश, ओडिशा, कर्नाटक, तेलांगाना र तमिलनाडुमा संक्रमणको महामारी घोषणा गरिएको हो ।

    विज्ञहरुले ब्ल्याकफङ्गसबाटबच्नका लागिडायबिटिजलाईनियन्त्रणमा राख्न सुझाव दिएका छन् ।

    मेदान्ता अस्पतालका अध्यक्ष डाक्टर नरेशत्रेहलेनाकमा दुखाई, गाला सुन्निने, मुखभित्र संक्रमण हुने, आँखाको परेला सुन्निने, आँखा दुख्ने, आँखाको प्रकाश कम हुने र अनुहारको कुनै पनि भाग सुन्निने लक्षण देखिएमा तत्काल उपचार गराउन सल्लाह दिएका छन् । उनका अनुसार ब्ल्याकफङ्गसकोनियन्त्रणका लागिस्टेरोइडकोप्रयोग सही तरिकाले गर्ने रडायबिटिजलाईनियन्त्रणमा राख्न सक्नुपर्छ ।

    नेपालको वीरगञ्जमा पनि पछिल्लो समय यस रोगका सङ्क्रमितहरु भेटिएका छन् । यहाँस्थित नारायणी अस्पतालमा अहिलेसम्म पाँच जना ब्ल्याक फङ्गसका सङ्क्रमित भेटिएको वरिष्ठ चिकित्सक डा. निरजकुमार सिंहले जनाएका छन् । उनले यसको औषधी नेपालमा उपलब्ध नभएकोले तत्काल सरोकारवालाको यसतर्फ ध्यानजानु पर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑