• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निकम्मा पर्सा प्रहरी ! लाज पचाउन वृद्धालाई निर्घात कुटपिट, वृद्धाको मुखमा ७ वटा टाँका

  • वीरगंज संजाल
  • ७ जेष्ठ २०७८, शुक्रबार २१:३५
  • ४७१७

    वीरगन्ज । निषेधाज्ञा कडाई बनाउने बहानामा बीरगन्जमा बढ्दै गएको प्रहरीको दादागिरीले सीमा नाघेको छ । केही दिन अगाडि अस्पतालमा उपचाररत आफ्नो बच्चालाई भेट्न अस्पताल हिडेंका बुबामाथि दुर्व्यवहार गरेको प्रहरीले शुक्रबार भने एक वृद्धालाई निर्घात कुटपिट गरेको छ ।

    घटना हो-बीरगन्जस्थित मुर्ली पोखरीको । मुर्ली पोखरी नजिकै माछा बजार लागेको भनेर खबर पाएर वडा प्रहरी कार्यालय, श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट थप बलसहित त्यहाँ पुगेको प्रहरीले निर्दोषहरुलाई मरणासन्न हुने गरी कुटपिट गरेको छ । प्रहरीको अन्धाधुन्द लाठीचार्जबाट तीन जना घाइते भएका छन् ।

    एक वृद्धा गम्भीर घाइते भएकी छन् भने एक जनाको हात भाँच्चिएको र अर्का एक जना पनि घाइते रहेका खबर प्राप्त भएको छ । मेनरोड चोक-चोकमा निषेधाज्ञा पालना गराउन नसकेको प्रहरीले आफ्नो कमजोरी लुकाउन मुर्ली गाउँभित्र छिरेर कुटपिट गरेको स्थानीयले बताए ।

    प्रहरीको कुटाईबाट मुर्ली पोखरी नजिकै बाख्रा चराईरहेकी ती वृद्धाको मुखमा गम्भीर चोट लागेको छ । तराई अस्पतालमा उपचाररत ती वृद्धाको मुखमा ७ वटा टाँका लगाईको अस्पतालले जनाएको छ । पहिला मरणासन्न हुने गरी कुटेर ती वृद्धालाई पछि आफै अस्पताल पुर्‍याएर अलपत्र पारेर हाल प्रहरी सम्पर्कविहीन भएको छ । तराई अस्पतालमा अलपत्र अवस्थामा रहेकी ती वृद्धाको परिवारलाई न त प्रहरीले खबर गरेको छ, न अस्पतालमा प्रहरी छ ।

    ती वृद्धाको अवस्थाबारे बुझ्न अस्पताल पुग्दा रुदैं ती घाइते वृद्धाले भनिन्म, “बाख्रा चराईरहेकी थिए, प्रहरी आएर अन्धाधुन्ध कुटे, त्यो पनि पुरुष प्रहरीले । कुटे-कुटे अनि अस्पताल ल्याएर अलपत्र पारेर प्रहरी भागे, मेर घर परिवारलाई पनि खबर गरिदिएनन् ।” घरपरिवारलाई खबर गरिदिन भन्दै उनले गुहार मागिन् ।

    यसबारेमा सोधपुछ गर्न वडा प्रहरी कार्यालय श्रीपुर प्रहरी निरीक्षकलाई फोन गर्दा त्यहाँका असई फोन उठाएर मुर्ली गाउँमा वडा प्रहरी श्रीपुर र जिल्लाको टोली समेत गएको पुष्टि गरे र बाँकी सोधपुछ जिल्लामा नै गर्न भन्दै पन्छिए । उता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षकलाई फोन गर्दा उनको फोन उठेन ।

    पछिल्लो पटक पर्सा प्रहरीको यस प्रकारको उग्र रुपले गर्दा सिंगो प्रहरीकै छविमा आँच आएको र प्रहरी मेरी साथी भन्ने नारा पनि नाम मात्रको हुन पुगेको सर्वसाधारण बताउँछन् ।यो समाचार नेपालपोस्ट्देलि बाट सभार गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑