• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वासको मत नलिइ किन ७६ (५)को नयाँ प्रक्रियामा जान चाहे प्रधानमन्त्री ओली ?

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७८, बिहीबार २१:१६
  • २८३७

    वीरगंज । देशलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नहुने निश्कर्ष साथ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत नलिइ नयाँ प्रक्रियामा जान खोजेको उनी निकटस्थरुले बताएका छन् । बिहीवार दिउसो बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफ्नो पक्षमा बहुमत नभएको थाहा हुँदा हुँदै विश्वासको मत लिने प्रक्रियामा जानु उचित नहुने धारणा राखेका थिए ।

    ‘एक हप्ता अगाडि मैले त्यही प्रतिनिधि सभामा विश्वासको मत पाउन सकिन, परिस्थिती नबदलिएको अबस्थामा फेरि विश्वासको मत पाउने सम्भावना नदेखिएकोले किन निरर्थक प्रयास गर्ने’ प्रधानमन्त्रीको भनाइ उद्धत गर्दै एमालेका एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने ।

    मन्त्रिपरिषद्को बैठकमा ओलीले विश्वासको मत नलिइ धारा ७६ को उपधारा ५ अनुसार नयाँ प्रक्रिया शुरु गर्न आग्रह गर्ने निश्कर्ष सुनाए । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार साझ सम्मको समय दिएर उपधारा ५ अनुसार सरकार गठनका लागि आग्रह गरेकी छन् ।

    ‘मैले प्रतिनिधि सभामा बहुमत जुटाउन सक्छु भनेर कसैले दावी गरेर राष्ट्रपतिकोमा गयो भने र राष्ट्रपतिलाई विश्वास जुटाउन लाग्यो भने उहाँले नयाँ प्रधानमन्त्री नियुक्त गर्नु होला’ प्रतिनिधि सभाका सदस्य समेत रहेका ती नेताले लोकान्तरसँग भने ।

    ‘त्यसरी राष्ट्रपतिले कसैलाई प्रधानमन्त्री नियुक्त गरेर उसले संसदमा विश्वासको मत प्राप्त गर्यो भने अब ढुक्कैले १८ महिना सरकार चलाउँछ, भएन भने मुलक निर्वाचनमा जान्छ’ प्रधानमन्त्री ओली निकट ती नेताले भने ।
    मन्त्रिपरिषद्ले संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको केहीबेरमा नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएका जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओलीलाई भेटन बालुवाटार पुगेका थिए ।

    यसअघि संविधानको धारा ७६ को २ अनुसार बहुमतको सरकार गठनको गृहकार्य गरेर सफल नभएका नेपाली कांग्रेस र माओवादी केन्द्रले अहिले सम्म नयाँ सरकार गठनको प्रक्रियाको विषयमा केही बोलेका छैनन् ।
    भोलि राति सम्म कसैले प्रधानमन्त्रीमा दावी नगरेमा यही सरकार चुनावी सरकारका परिणत हुने र प्रतिनिधि सभा विघटनको दिशामा जाने आकलन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑