• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेवा परमो धर्म” को मिसाल बन्दै ग्रीन सिटी.. जित्यो वीरगन्ज वासी हरुको मन

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७८, बिहीबार १०:१७
  • ४१२१

    वीरगन्ज।मुकेश खेतान  वीरगन्जमा कोरोना संक्रमणको दोश्रो लहरले तीव्रता लिए पछि संक्रमित हुने हरुको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अस्पतालमा बेड र अक्सिजन उपलब्ध नभए पछि विरामी हरुलाई होम आइसोलेशनमा बस्न बाध्य बनाएको छ । होम आइसोलेशनमा बस्नुभएका बिरामीहरुलाई सर्वसुलभ रुपमा औषधि उपचार

    चिकित्सकीय परामर्श र अक्सिजन उपलब्ध गराउने उद्देश्यले ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले ” रुंगटा वेल्फेयर सोसाइटीको” सौजन्यले बिरामीहरूको घर दैलोसम्म नै अस्पताल र चिकित्सक पुर्याउने अभियान सञ्चालन गर्नुभएको छ । “यस सेवाअन्तर्गत हामीले ५५ जना विरामी हरु लाई उहाँ हरुको घरमै पुगेर चिकित्सा सेवा र अक्सिजन सेवा उपलब्ध गराइसकेका छौं” भनेर ग्रीन सिटीका अध्यक्ष जय प्रकाश खेतानले जानकारी गराउनु भयोएको छ ।

    “एक जना गम्भीर विरामीले समाजिक सञ्जाल मार्फत अत्यन्त मार्मिक पोस्ट राख्नु भएको थिए, लेख्नु भएको थिए कि ८-१० दिन देखि अत्यन्तै कष्टमा छू र कहीं कतै बाट सहयोग पाएको छैन्, मेरो सहायता गरौं भनेर। यो पोस्ट हेरे पछि हामीले तुरन्तै अक्सिजन सिलिन्डर उहाँको घरमा पठाइयो र त्यसपछि चिकित्सक टोलीलाई पनि पठाइयो, डाक्टरको सल्लाह बमोजिम बिरामीको लागि हामीले औषधि पनि किनेर पठाइयो। यसबारेमा थाहा पाएपछि समाजिक संजाल, फोनको मार्फत र व्यक्तिगत रूपमा भेटेर पनि वीरगञ्ज बासीहरुले हामीलाई धन्यवाद ज्ञापन गरि रहनु भएका छन्।

    यसले हाम्रो हौसला बढेको छ र काँधमा जिम्मेवारी पनि थपेको” अध्यक्ष खेतानले जानकारी दिनुभयो। ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष खेतानले संकटको यस घडीमा एक अर्काको सहयोग गर्नका लागि अगाडि आउनलाई वीरगन्ज वासी हरु लाई अपील गर्नु भयो । विरामीलाई निको पार्नुमा औषधिको साथ साथै माया , देखभाल र सकारात्मक सोचको पनि महत्व पूर्व भूमिका रहेको मनोवैज्ञानिक हरुको भनाई रहेको पनि खेतानले बताउनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑