• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा बुधबार ५ कोरोना सङ्क्रमितको मृत्यु

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०७८, बुधबार २२:२७
  • ३०१३

    वीरगञ्ज। वीरगञ्जमा बुधवार ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये पर्साका ३ जना, बाराका १ र रौतहटका १ जना रहेका छन् ।
    पर्साको जिराभवनी गाउँपालिका वडा नम्बर १ निवासी ४२ वर्षीय महिलाको वीरगञ्जस्थित तराई हस्पिटलमा मृत्यु भएको छ । जेठ २ गते संक्रमण पुष्टि भएर सोही दिन अस्पताल भर्ना भएकी महिलाको बुधवार बिहान १ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिए ।

    त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटलमा नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थाई कोभिड अस्पतालमा पनि एकजना महिलाको मृत्यु भएको छ । बैशाख २३ गते संक्रमण पुष्टि भएर सोही दिन अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर २ निवासी ५८ वर्षीय महिलाको बुधवार मध्यान्ह १२ बजेर १० मिनेटमा मृत्यु भएको श्रीवास्तवले बताए ।

    त्यस्तै रौतहटको गौर नगरपालिका वडा नम्बर ८ निवासी १ महिलाको पनि बुधवार नै ज्यान गएको छ । वीरगञ्जको नारायणी अस्पतालमा संक्रमण पुष्टि भएर बैशाख ३० गते भर्ना भएकी ५१ वर्षीय महिलाको बुधवार दिउँसो १ बजेर १० मिनेटमा मृतयु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानाकरी दिए ।

    त्यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर ४ परशुरामपुर निवासी ४९ वर्षीय पुरुषको पनि नारायणी अस्पतालमा उपचारको क्रममा आज साँझ ७ ज्यान गएको छ । बैशाख २४ गते सङ्क्रमण पुष्टि भएका उनलाई स्वास्थ्यमा सुधार नआएपछि २८ गते अस्पताल भर्ना गरिएको डा. दासले बताए ।

    त्यसैगरी बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ डुमरवाना निवासी ३० वर्षीय महिलाको पनि नारायणीमा मृत्यु भएको डा. दासले जानकारी दिए । हिजो अस्पताल भर्ना भएकी उनको आज मात्र सङ्क्रमण पुष्टि भएको थियो । उनको आज दिउँसो साढे ४ बजे तिर उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑