आज:
  • होमपेज / Breaking News

    अक्सिमिटरमा कालोबजारी : ६ सयको अक्सिमिटर २२ सयमा बिक्री, सातजना पक्राउ

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७८, मंगलवार १९:५८
  • ३५४१

    वीरगन्ज । कोभिड–१९ संक्रमणको फाइदा उठाउँदै कम गुणस्तरको अक्सिमिटर बिक्री गर्ने सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका शिखर श्रेष्ठ, बाजुराका थुमराज उपाध्याय, स्याङ्जाका शेषकान्त अधिकारी, सुनसरीका पुष्कर घिमिरे, मोरङका विशाल आचार्य, सिन्धुपाल्चोकका सन्तोष भण्डारी र भारत राजस्थानका जगदीशप्रसाद रानासरिया छन् ।

    महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट सात सय ६५ अक्सिमिटर पनि बरामद गरेको छ । बजारमा ६ सय रूपैयाँमा पाउने अक्सिमिटर उनीहरूले दुई हजार दुई सय बीस रूपैयाँमा बिक्री गर्दै आएका थिए ।

    महाशाखाका प्रवक्ता एसपी कृष्ण कोराइलाले बरामद अक्सिमिटर कम गुणस्तरको, तर अत्यधिक मूल्यमा बिक्री हुँदै आएको बताए । ‘कम गुणस्तरका सात सय ६५ अक्सिमिटर बरामद भएका छन् । अक्सिमिटरले राम्रोसँग काम नगर्ने गरेको पाइयो । तर, मूल्य भने २२ सय रूपैयाँ लिएका रहेछन्,’ उनले भने ।

    प्रहरीका अनुसार बरामद अक्सिमिटर आहा इन्डस्ट्रियल कम्पनीका कामदार विशाल आचार्यले न्युरोडमा रहेको डि एन्ड डि इन्टरप्राइजेजमार्फत ल्याएका थिए । उनले चीनबाट मास्कको तुना ल्याउने बाकसमा अक्सिमिटर लुकाई ल्याएका थिए । अक्सिमिटर ल्याउँदा भन्सार तिरिएको छैन । न उत्पादक कम्पनी र मूल्य नै लेखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑