• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समुद्रमाथि ‘उडन तस्तरी’ देखिएको अमेरिकी नौसैनिकको दाबी

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७८, मंगलवार १४:०१
  • ३२२५

    अमेरिकामा उडन तस्तरीसँग जोडिएको एउटा घटना बाहिर आएको छ, जसले सबैलाई हैरान पनि बनाएको छ। यसको भिडियो निकै भाइरलसमेत भएको छ। जसमा अमेरिकी जहाज युएसएस ओमाहाबाट उडन तस्तरी देखिएको छ।गोलो आकारको यो वस्तुपछि समुद्रभित्र गएको छ। जहाजबाट उडन तस्तरी देख्ने अमेरिकी नौसेनका कर्मचारी रहेको जनाइएको छ। यो भिडियो रेकर्डिङ युएसएस ओमाहामा भएको क्यामराले कैद गरेको थियो। जुन जहाज सन् २०१९ मा सेन टियागोको किनारामा रहेको थियो।

    भिडियोमा दुई क्रु मेम्बरले ओहो यो त समुुद्रमा गयो, यो उडन तस्तरी जस्तो देखिने वस्तु पहिले समुद्रमाथि नियन्त्रित उडान गर्दैछ, अनि फेरि पानीमा जान्छ र अचानक गायब हुन्छ । उक्त भिडियो इन्भेस्टिगेटिम फिल्म मेकर जेरेमी कार्बेलले गत शुक्रबार मिस्ट्री वायर्समा जारी गरेका थिए । उनले आफ्नो ट्वीटर एकाउण्टमा पनि यो भिडियो पोस्ट गरेका छन् ।

    नौसेनाका पूर्व लेफ्टिनेन्ट रायन ग्रेब्सले यसलाई अज्ञात हवाई घटना बताएका छन् । यसले राष्ट्रिय सुरक्षामा खतरा हुनसक्ने पनि उनले बताएका छन्। ग्रेब्सले यसका बारेमा एउटा अन्तर्वार्ता पनि गरेका छन् जुन आइतबार अनएअर भएको छ ।ग्रेब्स तथा उनका सहकर्मीले सन् २०१५ तथा २०१७ मा सुरक्षित हवाई क्षेत्रमा उडन तस्तरी जस्तो वस्तु सयकडौं पटक देखिएको बताएका छन् । यसका साथै उनले यसै समयमा फ्लोरिडाको ज्याक्सनवालमा यसको रेकर्डिङ पनि गरेका छन् । उडन तस्तरीका कैयौं भिडियो बाहिर आएपछि यसको जाँचको मागसमेत भएको छ ।

    सिनेटर मार्को रुबियो इन्टेलिजेन्स कमिटिको अध्यक्ष भएका बेला उनले यसबारेमा जाँच गर्नुपर्ने माग गरेका थिए। उनले राष्ट्रिय सुरक्षाका निर्देशकसँग पनि यसका बारेमा एउटा रिर्पोट तयार गर्न भनेका थिए । एक पूर्व सरकारी अधिकारीका अनुसार जुन चिज देखिएको बताइएको छ वास्तवमा त्यो उडन तस्तरी हो कि होइन साथै यो कहाँबाट आयो त्यो कुराको समेत ज्ञात छैन ।जुन भिडियो जारी भएको छ त्यसमा देखिएको दृष्य सन् २०१९ को हो जुन बेला युएसएस ओमाहा दक्षिणी क्यालिफोर्नियाको किनाराको प्रतिबन्धित स्थानमा थियो । तर, यो भिडियो भने शुक्रबार १४ मे का दिन मात्र बाहिर आएको छ ।

    यस भिडियोसँग सम्बन्धित तस्वीर भने अप्रिल महिनामा नै जारी गरिएको थियो । जब अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले यस्तो तस्वीर तथा भिडियो पुष्टि गरेको थियो । जसमा एउटा अज्ञात वस्तु सन् २०१९ मा क्यालिफोर्नियाको किनारमा नौसेनाको युद्धपोतमाथि उडिरहेको देखिएको थियो । यसको भिडियो त्यहाँ स्थित कर्मचारीले बनाएका थिए । तर, यसका बारेमा अन्य कुनै पनि जानकारी शेयर गरिएको थिएन । तर, नौसेनाको प्रवक्ताले उक्त भिडियो नौसेनाको कर्मचारीले लिएको भने पुष्टि गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑