वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा न 17 मा टिपरको ठक्कर बाट एक महिलाको मुर्त्यु भएको छ।चन्डाल चौक नजिक टिपरको ठक्कर बाट एक महिलाको मुर्त्यु भएको छ।चंडालचौक र बहुअरी चौकको बिचमा ना ५ ख ५८८९ नम्बरको टिपरले बाटो क्रस गर्ने क्रम्म्मा उक्त महिलालाई ठोकेको थियो ।
महिलाको साथमा एक ३,४ र्वषको बच्चा पनि रहेको थियो । बच्चा लाई चंडाल चौक चौकीको जिम्मा लगाइएको छ।भारत बिहार रक्सौल हजमाटोलाकि नाम नखुलेको अन्दाजि ३५ र्बषकी महिलाले ज्यान गुमाएकि छीन।टिपरको चालक टिपर छोडेर भागेका छन ।
टिपर लाई अहिले चंडालचौक चौकिले आक्नो नियन्त्रन्मा राखेको जान्कारी बलिराम श्रीवस्तवले बताउनु भएको छ।थप अनुस्नधानको लागी मृतको शब लाई नारायणी अस्पतालमा लगिएको छ । थप बिवरण् आउन बाकि छ।