• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिड एक्सन टिम (क्याट) द्वारा बिरगंजका विभिन्न अस्पतालहरुमा अनुगमन

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०७८, सोमबार २१:३०
  • ३५९७

    बिरगंज । पहिलो चरणको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण र प्रभावितहरुलाई सहयोग गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको कोभिड एक्सन टिम (क्याट) ले पुनः सक्रियता बढाएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणले भयावह बनाएको अवस्थामा क्याटको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस अघि आइतवार बैठक बसी आफ्ना गतिविधिलाई सक्रियता बनाउने निर्णय गरेको क्याटले सोही दिन वीरगञ्जको नारायणी अस्पतालमा अनुगमन समेत गरेको थियो ।
    यस्तै सोमवार बिहानै नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित र उनिहरुका कुरुवाहरुको लागि क्याटले १ सय ५० जनाको लागि खाजा (दुध, पावरोटी र अण्डा) वितरण गरेको थियो । अस्पतालका कोभिड संयोजक सरोजरोशन दासलाई खाजा उपलब्ध गराउनुका साथै अस्पतालभित्रका समस्याहरु समाधान गर्न समेत ध्यानाकर्षण गराएको क्याटका सदस्य एवम् जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब तबरेज अहमदले बताए ।
    त्यसैगरी सोमवार नै क्याट पर्साका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहद अन्सारी नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटेलमा नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थाई कोभिड अस्पतालमा पनि स्थलगत निरिक्षण गरेको छ । निरिक्षणको क्रममा क्याटले अस्पतालमा उपचाररत कोभिड संक्रमितहरुको स्वास्थ्य अवस्था र अस्पताल प्रशासनको व्यवस्थापन लगायतको बारेमा जानकारी लिएको अहमदले बताए । अनुगमनको क्रममा अक्सिजनको अभाव फेला परेको नेपाली काङ्ग्रेस पर्साका सचिब एवम् क्याटका सदस्य श्याम पटेलले बताए ।
    अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएको डा. ओमप्रकाश का अनुसार आवश्यता तथा मागबमोजिमको अक्सिजन आपुर्ति हुन सकिरहेको छैन । हरेक दिन १२ घण्टामा लगभग २ सय भन्दा धेरै अक्सिजनको माग भएपनि आपुर्ति भने जम्मा ३० वटा मात्रै हुने गरेको उनले बताए । फलस्वरुप अक्सिजत अभावलाई परिपुर्ति गर्ने अभिप्रायले पर्सा जिल्लाका प्रमुख राजनितिक दलका प्रतिनिधिहरु सहित सरोकारवालाहरुको ध्यानाकर्षण गराइने क्याटले जनाएको छ । अनुगमन टोलीमा नेकपा एमालेबाट सञ्जिव मिश्रा, नेकपा माओवादी केन्द्रका बाबुराम कौशिक लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑