• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ग्रीन सिटी र रुंगटा वेलफेयर सोसाइटीको संयुक्त सह कार्यमा दोश्रो चरणको १५० थान निशुल्क ऑक्सीमीटर र डिजिटल थर्मामीटर वितरण अभियान

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०७८, सोमबार १९:२३
  • १०३३३

    बीरगंज।मुकेश खेतान ।ग्रीन सिटी र रुंगटा वेलफेयर सोसाइटीको संयुक्त सह कार्यमा दोश्रो चरणको १५० थान निशुल्क ऑक्सीमीटर र डिजिटल थर्मामीटर वितरण अभियान शुरु भएको छ ।दोस्रो चरणको कोभिड संक्रमण बढ्न थालिएपछि वीरगन्ज बासीहरु भयभित हुनथालेका छन् र जनजीवन ठप्प भएको देखिन्छ। विभिन्न संघ संस्था हरुले जनता र विरामी हरुलाई राहत दिन्का लागि अनेको प्रकारले सहयोग गरी रहनु भएका छन्।

    यसै बीच ग्रीन सिटीले अलग प्रकारको सहयोग कार्य थाल्नु भएको छ।ग्रीन सिटीले पहिलो चरण अंतर्गत ८० वटा निशुल्क ऑक्सीमीटर वितरण गरी सके पछि दोश्रो चरण अन्तर्गत रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष श्री मुरलीधररुंगटाको सौजन्यले १५० थान ऑक्सीमीटर र १५० थान डिजिटल थर्मामीटर वितरणको अभियान शुरू गर्नु भएको छ।

    स्मरण रहोस् कि विरामीको घर दैलो सम्म अस्पताल र चिकित्सक पुर्याउने अभियानमा पनि *रुंगटा वेलफेयर सोसाइटी र मारवाडी सेवा ट्रष्टको* महत्वपूर्ण योगदान रहेको छ। ग्रीन सिटीको शुरुवात देखि रुंगटा वेलफेयर सोसाइटीले ग्रीन सिटी संग सह कार्य गरेर समाजिक कार्य हरु गर्दै आउनु भएको छ।

    रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष श्री मुरली धर को छोरा श्री सुरेश रुंगटा ग्रीन सिटीका वरिष्ठ र संस्थापक सदस्य समेत रहनु भएको छ। दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा स्वास्थ्य परीक्षणका लागि महत्वपूण मानिएको अक्सिमिटर र ज्वरो मापनका लागि डिजिटल थर्मामीटर रुंगटाले सहयोग गरेका हुन् ।

    शरिरमा अक्सिजनको मात्रा मापन गर्न अक्सिमिटर उपयोगी यन्त्र हो । जसको सहायताले घरमै चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगबिना आफै अक्सिजन मापन गर्न सकिन्छ । गम्भीर प्रकृतिका बिरामीहरुलाई सोधपुछ गरेर प्राथमिकताको आधारमा यो निशुल्क उपलब्ध गराउने छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑