• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाको दोस्रो भेरिएन्ट मिर्गौला पीडितका लागि बढी जोखिमपूर्ण

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०७८, सोमबार १०:३०
  • २६२१

    वीरगञ्ज । नेपाल कोरोना भाइरसको दोस्रो लहरबाट आक्रान्त बनेको छ। दोस्रो लहर फैलिएसँगै नेपालमा भाइरसको दोस्रो भेरिएन्ट सक्रिय छ।

    दोस्रो लहरले स्वस्थ मानिसलाई पनि बढी गम्भीर पारिरहेको छ। डाक्टरका अनुसार डाइबिटीज, मुटु रोगी, मिर्गौला रोगी र ब्लड प्रेसरका बिरामी पहिलेबाट नै कमजोर हुन्छ। यस्तो अवस्थामा भाइरसले सहजै संक्रमण गर्ने जोखिम हुन्छ।

    जुन मानिसमा क्रोनिक किडनी डिजीजको समस्या वा डायलाइिसस गरिरहेका हुन्छन् उनीहरू झनै संक्रमणको जोखिममा हुन्छन्।

    क्रोनिक किडनी डिजीज भएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। त्यसैले उनीहरूलाई जुनसुकै रोगसँग लड्नु जोखिमपूर्ण हुन्छ।

    मिर्गौलाका बिरामी दुई प्रकारले ग्रसित हुन्छन्। लाइलायसिस गर्ने वा औषधिबाट उपचार गर्ने गरी दुई प्रकारका बिरामी हुन्छ। डायलाइसिस गरिरहेका बिरामीका लागि नियमित डायलाइसिस गर्नु महत्वपूर्ण हुन्छ। उनीहरूले कत्तिपनि लापरबाही गर्नु हुँदैन। औषधि सेवन गरिरहेका मानिसले घरमै रहेर उपचार गर्नसक्छन्।

    डायलासिस गर्न अस्पताल पुग्नुपर्ने बिरामीले उच्च सतर्कता अपनाउनुपर्छ। सामान्य लापरबाहीले समय संक्रमण भएर जोखिम निम्तिन सक्छ।

    मिर्गौला पीडित मानिसले घरमै पनि राम्रो रेखदेख गर्नुपर्छ। त्यस्ता बिरामीले आवश्यकता बिना घर बाहिर जानु हुँदैन। सामाजिक दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिने गर्नुपर्छ। मिर्गौला पीडितलाई राम्रो खानपानका साथै शरीरलाई हाइड्रेशन बनाइराख्नुपर्छ। समयमै औषधि सेवन गर्नुका साथै शरीरमा हुने लक्षणलाई ख्याल गर्नुपर्छ।

    मिर्गौला पीडितलाई डायलाइसिसको समय संक्रमणको उच्च जोखिम हुन्छ। नियमित डायलाइसिसलाई रोक्न सकिँदैन। त्यसैले अस्पताल जाँदा आउँदा उच्च सतर्कता अपनाउनुपर्छ।

    कोरोनाको दोस्रो लहरमा मानिसमा खोकी लाग्ने, ज्वरो आउने, स्वास फुल्ने जस्ता लक्षण देखिउका छन्। यस्तो अवस्थामा मिर्गौला पीडितले उच्च सावधानी अपनाउनुपर्छ। शरीरमा कुनै असामान्य परीवर्तन हुँदा चिकित्सकसँग परामर्श लिइहाल्नुपर्छ।

    मिर्गौला ट्रान्सप्लान्ट  गरेका मानिसले पनि उच्च सावधानी अपनाउनुपर्छ। यस्ता मानिसमा एन्टिरिजेक्सन औषधि जसलाई इम्युनोसप्रेसिव औषधि पनि भनिन्छ। यो औषधिको सेवन गर्नुपर्छ। यस्ता मानिसले पनि अनावश्यक घर बाहिर जानु हुँदैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑