• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संक्रमनबाट मृत्यु भएका दाहसंकारमा सयौंकाे संख्यामा मानिसहरुकाे उपस्थिति देख्दा स्थानिय त्रसित

  • वीरगंज संजाल
  • २ जेष्ठ २०७८, आईतवार २०:३०
  • ५२८९

    महाेतरी | देशभरी काेराेना संक्रमित भइ मृत्युु हुनेकाे संख्यामा बृद्वि हुनलागेपछि महाेतरीमापनि मृत्यककाे संख्यामा दैनिक बृद्वि हुन थालेका छन । एकैदिन महाेतरीकाे विभिन्न स्थानमा काेराेनाबाट तीन जनाको मृत्यु भएको छ ।एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ। कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताए । काेराेनाबाट मृत्युु भएपछि मृत्ककाे शव नेपाली सेनाले नियन्त्रणमा लिइ गाडने वा जलाउने जिम्मा लगाउने गरेकाे देखिन्छ तर महाेतरीकाेऔरही नगरपालिका-८ टिमकियाका ५५ वर्षीय षुरषकाे दाह संकारमा विभिन्न वडाका सयकडाै मानिसहरुकाे उपस्थिति रहेकाे थियाे ।

    जनकपुरकाे प्रदेशिक अस्पतालमा उपचारत ५५वर्षिय पुरुषकाे शव विहानै एमबुलेन्समा राखि गाउँभन्दा पूर्वमा रहेकाे नदि किनारमा ल्याइएका थिए । शव ल्याइएका स्थानमा प्रहरी र जनप्रतिनिधि कसैकाे उपस्थिति नरहेकाे देख्दा चालकले शव उतार्न नदिन खाेज्दा मृत्ककाे नातेदारले शवलाइ एम्बुलेन्सबाट उतारेर दाह संकार गरेका छन । काेराेना संक्रमितकाे दाह संकारमा नेपाल सरकारले लगाइएकाे नियमकाे कुनै पालन गरेकाे थिएन । सयौंको संख्यामा मानिसहरुकाे उपस्थितिमा न कसैले पि पि इ लगाएकाे थियाे न माक्स त्यहा कुनै प्रहरी र नेपाली सेनाकाे समेत उपस्थिति रहेकाे देखिएन ।

    संक्रमित भइ मृत्यु भएकाे व्यक्तिसंग ४/४दिन बसेका उहाकाे नातेदार र दाह संकारमा गएर बिना पि पि र माक्सकाे घण्टाै बिताएका सयकडाै मानिसहरु घुलेयाम समुदायका विभिन्न स्थानमा घुमिरहेका छन । उनिहरु काेराेनासंग कुनै डर नरहेकाे भनिदै समुदायमा घुमेकाे देखदा स्थानिय त्रसित बनेका छन । उनिहरुकाे नमाबलि संकलन गरि हाेम क्वारेन्टाइन अथवा समुदायमा काेराेना संक्रमण न फैलाेस भन्ने उपाय छिटाेभन्दा छिटाे गर्न स्थानियहरु नगर प्रमुदेखि वडा अध्यक्षलाई समेत भनेका स्थानियहरुले बताइरहेका छन ।

    शवकाे व्यवस्थापन र दाह संकारमा गएकाे मान्छेकाे बारेमा इलाका प्रहरी कार्यालय रामगाेपालपुरसंग कुरा गर्दा यसकाे जिमा स्थानिय सरकारकाे रहेकाे र यसकाे व्यवस्थापन उनिहरुले नै गर्ने हाे भन्नेका छन । त्यस्तै नेपाली सेनालाइ सम्पर्क गर्दा उहाले भन्नुभाे संक्रमितकाे शवकाे जिमा नेपाली सेनाकै हुन्छ अथवा उनिहरुकाे मान्छेले जिमा लिदा चार पाच जनाले मात्र उपस्थित भइ पि पि लगायत सबैथाेक लगाएर बिना कसैकाे उपस्थितिमा दाहसंकार गर्ने नियम रहेकाे जनाइऐकाे छ । मृत्कलाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

    आज बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् । त्यसैगरी छ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑