• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रधानमन्त्रीको निर्देशन– ‘हप्तामा गर्ने कामलाई दिनमा गरेर भएपनि नागरिकको जीवन रक्षा गर्नुस्

  • वीरगंज संजाल
  • २ जेष्ठ २०७८, आईतवार १५:०२
  • ३८५३

    वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको संक्रमणबाट नागरिकको जीवन रक्षाका लागि प्रक्रिया छोट्याएर भएपनि काम गर्न सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् ।उनले प्रक्रिया छोट्याएर हप्तामा हुने कामलाई दिनमा र दिनमा हुने कामलाई घण्टामा गरेर भएपनि जनताको जीवन रक्षा गर्न निर्देशन दिए । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरहालतमा नागरिकको जीवन रक्षाका लागि काम गर्न निर्देशन दिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    ‘प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान नजाओस् । प्रक्रिया छुट्टाएर हप्तामा हुने कामलाई दिनमा र दिनमा गर्नेलाई घण्टामा गरेर भएपनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ गर्नुस्,’ ओलीको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने, ‘कानून र प्रक्रिया मिलाउने हो भने त्यो गर्नुस् । र्‍यापिड रेस्पोन्स टीम बनाउने हो भने त्यो पनि गर्नुस्, तर, हरहालतमा नागरिकको जीवन रक्षा गर्न तद्अनुरूप काम गर्न निर्देशन दिनुभएको छ ।’

    मन्त्री ज्ञवालीले स्वास्थ्य संकटकाल लगाउने विषयमा पनि अध्ययन भइरहेको उल्लेख गर्दै फलदायी हुने अवस्थामा मात्र त्यसो गरिने बताए । ‘अहिले हामीलाई तीनवटा समस्या परेको छ । पहिलो देशको समग्र स्वास्थ्य प्रणालीलाई महामारीविरुद्ध लगाउनुपर्नेमा केही स्वास्थ्य संयन्त्र स्वास्थ्य मन्त्रालय मातहतका छन्, केही शिक्षा मन्त्रालय अन्तर्गत स्वायत्त संस्था छन्, केही स्थानीय तहका छन्, युनिफाइड गर्नका लागि कानूनी प्रबन्ध चाहिएको छ,’ ज्ञवालीले भने । सार्वजनिक खरिद ऐनको प्रावधानका कारण खोप ल्याउनका लागि एड्भान्स दिन नसकिएको उनले बताए । मन्त्री ज्ञवालीले गत साता देखिएको अक्सिजनको अभाव अब क्रमशः कम हुँदै जाने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑