• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इजराइली हमलामा आफ्नो अफिस ध्वस्त भएपछि बोले अमेरिकी र कतारको समाचार एजेन्सी – एपी, अल–जजिरा

  • वीरगंज संजाल
  • २ जेष्ठ २०७८, आईतवार १२:१०
  • ५८४९

    एजेन्सी | अमेरिकी समाचार एजेन्सी द असोसिएटेड प्रेस र कतारको समाचार च्यानल अल जजिराले इजराइलद्वारा शनिबार आफ्नो कार्यालयमा भएको हवाई हमलाको कडा शब्दमा निन्दा गरेको छ ।द असोसिएटेड प्रेसले इजराइलको हमलालाई भयावह र अचम्मित पारिदिने खालको बताएको छ भने अल–जजिराले इजराइल पत्रकारलाई गाजामा काम गर्नबाट रोकेको छ ।

    शनिबार इजराइलले गाजास्थित एक भवनलाई हवाई हमलामा ध्वस्त पारिदिएको थियो जसमा यी दुई मिडिया संस्थाको कार्यालय अवस्थित थिए ।

    समाचार एजेन्सी द असोसिएटेड प्रेसले शनिबार उनले इजराइली सेनालाई थुप्रै फोन गरेर यो हमला रोक्न अपिल गरेता पनि इजराइली सेनाले नसुनेको बताएको छ ।

     एपीले आफ्नो बयानमा भनेको छ, ‘हामीले इजराइली सेनासँग भवनमा हमास भएको प्रमाण दिन भनेका थियौं तर उनीहरुले दिएनन् । एपीको ब्यूरो यो भवनमा पछिल्लो १५ वर्षदेखि थियो । हामीले अहिलेसम्म कुनै संकेत पाएका छैनौं कि यो भवनमा हमासको उपस्थिति छ । यो निकै नै भयावह स्थिति हो । गाजामा जे जति भइरहेको छ अब संसारले निकै कम थाहा पाउनेछ तर हाम्रो कार्यालय ध्वस्त पारिएको छ ।’

    अमेरिकी समाचार एजेन्सीले आफ्नो रिपोर्टमा लेखेका छ, ‘शनिबार जतिबेला इजराइलले हमलाको सूचना दियो, त्यतिबेला हाम्रा १२ पत्रकार गाजा ब्यूरोमा काम गरिरहेका थिए । इजराइली सेनाले भवन खाली गर्न एक घण्टाको समय दिएको थियो । यद्यपि, सौभाग्यले हाम्रा सबै पत्रकारले आफूलाई आवश्यक पर्ने थोरै सामानलाई अफिसबाट निकाल्न सफल भए । त्यसको केही समयपछि इजराइलका तीन मिसाइल त्यो १२ तले भवनसँग ठोक्कियो र हेर्दा हेर्दा त्यो धुँवाको मुस्लोमा परिणत भयो ।’

    प्रेसको स्वतन्त्रताको वकालत गर्ने अन्तर्राष्ट्रिय संस्थाले इजराइलको यो हमलाको निन्दा गरेको छ ।

    यी संस्थाले इजराइली सेनाले आफूहरुले गरिरहेको युद्ध अपराधबारे संसारलाई थाहा नहोस् भन्नका लागि मिडियाको कामलाई सेन्सर गर्ने कोसिस गरिरहेको आरोप लगाएका छन् ।

    यो हमला मानवाधिकारको उल्लंघनः

    यो हवाई हमलाको विषयमा इजराइली सेनाले केही मिडिया संस्थानको अफिस र केही मानिसहरुको घर बनेको उक्त भवनको कुनै एक तलामा चरमपन्थी संगठन हमासको सैन्य गोप्य समूह बस्ने गरेको दाबी गरेको छ ।

    समाचार च्यानल अल जजीराले भन्यो, ‘अल–जला नामको यो भवनमा जहाँ थुप्रै कार्यालय थिए र धेरै मानिसहरुको घर पनि थियो, त्यो खाली गर्नका लागि इजराइली फौजले एक घण्टाको समय मात्रै दियो । फोनमार्फत् यसको जानकारी दिइएको थियो । जब हामीले हामीलाई केही थप समय उपलब्ध गराइदिन आग्रह गर्यौं तब उनीहरुले आफूले यसबारे केही पनि गर्न नसक्ने बताए ।’

    अल जजिरा मिडिया नेटवर्कका कार्यवाहक महानिर्देशक डाक्टर मुस्तफ सुआगले भने, ‘हामी चाहन्छौं कि अन्तरराष्ट्रिय समुदायले यो बर्बर हमलाको निन्दा गरुन् जुन मिडियालाई निशाना बनाउनका लागि गरिएको हो । हामी चाहन्छौं कि यो हमलाका लागि इजराइलविरुद्ध कारवाही हुनुपर्छ । इजराइल मिडियालाई चुप गराउन चाहन्छ । उनीहरु चाहन्छन् कि मिडियाले गाजाका मानिसहरुको समस्याबारे कुरा नगरोस् ।’

    उनले भने, ‘अल–जला भवनमाथि हमला मानवाधिकारको उल्लंघन हो । यो जघन्य अपराध हो । इजराइली सेनालाई थाहा थियो कि यो भवनलाई अल जजिराले मात्रै नभई अन्य अन्तरराष्ट्रिय मिडिया संस्थानले वर्षौंदेखि आफ्नो स्थानीय हेडक्वार्टरको रुपमा प्रयोग गरिरहेको थियो । यो कुरा थाहा हुँदा हुँदै पनि उसले यो भवनलाई निशाना बनायो । पत्रकारिता कुनै अपराध होइन जसका लागि इजराइलले यस्तो सजाय दिने कोसिस गरिरहेको छ ।’

    बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑