• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा आलोपालो गरि बितिये संस्था खुल्ने : जिल्ला प्रशासन

  • वीरगंज संजाल
  • १ जेष्ठ २०७८, शनिबार २२:३८
  • ३४६१

    बारा ।बिश्वब्यापी महामारीको रुपमा फैलिएको ( COVID-19)कोरोना भाइरसको जोखिम न्यूनीकरणको लागि जिल्ला प्रशासन कार्यालय बारा बाट जारी निशेधाज्ञाको पालना गर्ने र जोखिम न्यूनीकरण गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय बाराले बाराका बितिय संस्थालाइ हप्तामा दुई दिन खोल्ने बिज्ञेप्ती मार्फत जानकारी गराएकोछ।

    बिगत केही दिन देखि बैंक तथा वितियमा कार्यगत कर्मचारीमा पनि महामारीको रुपमा फैलिएको अवस्थालाइ महशुस गरि आउदा दिनमा महामारीलाई न्यूनीकरण गर्ने आवश्यकता देखिएको जिल्ला प्रशासन कार्यालय बाराले मिति २०७८/०२/०२ गते आइतबार बाट बिहान १० बजे देखि दिउँस २ बजे सम्म खोल्ने अनुमती लिइ खोल्ने बिज्ञेप्ती मार्फत जानकारी गराएकोछ।
    आइतबार खुल्ने वितिय संस्था सिदार्थ बैंक, महालक्ष्मी बिकास बैंक, सानिमा बैंक, एन आइ सि एशिया बैंक, लक्ष्मी बैंक, राष्ट्रिय बाणिज्य बैंक, गुहेश्वरी मर्चेन्ट फाइनान्स सोमबार प्रभु बैंक, एन एम बि बैंक, एभरेस्ट बैंक, राष्ट्रिय सहकारी बैंक, एन सि सि बैंक, महालक्ष्मी बिकास बैंक (प्रसौनी शाखा) मंगलबार नेपाल बैक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, गरिमा बिकास बैंक बुधबार सिदर्थ बैंक, महालक्ष्मी बिकास बैंक, सानिमा बैंक, एन आइ सि एसिया बैंक, राष्ट्रिय बाणिज्य बैंक ,कृषि बिकास बैंक, गुहेश्वरी मर्चेन्ट फाइनान्स बिहीवार प्रभु बैंक, एन एम बि बैक,लक्ष्मी बैंक, सिभिल बैंक, एन सि सि बैंक ,महालक्ष्मी बिकास बैंक (प्रसौनी शाखा ) शुक्रबार एभरेस्ट बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय सहकारी बैंक, नेपाल बैंक, गरिमा बिकास बैंक, संचालन गर्ने निर्णय गरेकोछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ
  • लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ
  • आज सोमबारको राशिफल
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    आज सोमबारको राशिफल

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    News

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑