• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा निषेधाज्ञा लागेदेखि १ हजार ६ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • वीरगंज संजाल
  • १ जेष्ठ २०७८, शनिबार १९:३०
  • ४८९७

    वीरगञ्ज ।पर्सा जिल्लामा निषेधाज्ञा लागेदेखि १ हजार ६ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निषेधाज्ञा लागेदेखि जिल्लामा दैनिक औसत ९७ जना नयाँ सङ्क्रमित थपिएका छन् । समुदाय सतरमा कोभिड-१९ (कोरोनाभाइरस) फैलिसकेको भन्दै नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय पर्साले बैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा लगाएको छ ।

    सुरुमा एक हप्ता लागि निषेधाज्ञा लगाइएपनि सङ्क्रमणको चेन ब्रेक गर्न अझै समय लाग्ने भन्दै दुई पटक गरी जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । शनिबार निषेधाज्ञा लागेको १७ दिन भयो तर सङ्क्रमणको चेन ब्रेक हुने छाँटकाट भने देखिएको छैन ।उल्टै निषेधाज्ञा लगाएदेखि जिल्लामा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । बैशाख १५ पहिला जुन गतिले सङ्क्रमित थपिँदै थिए अहिले निषेधाज्ञा लागेको १७ औँ दिन आउँदापनि त्यो दर घट्न भने सकेको छैन ।

    सङ्क्रमणको चेन ब्रेक गर्न लगाइएको निषेधाज्ञा प्रभावकारी तरिकाले कार्यन्वयन नहुँदा सङ्क्रमित थपिने दर घट्न नसकेको विज्ञ बताउँछन् । ‘निषेधाज्ञा शहर केन्द्रित भयो, ग्रामिण भेगमा निषेधाज्ञाको कुनै प्रभाव छैन । त्यहाँ भिडभाड लाग्नेदेखि  सयौंको उपस्थितिमा विवाह र भोजका कार्यक्रम हुँदैछन् । यसरी रहे सङ्क्रमणको चेन ब्रेक गर्न सकिंदैन,’ एक विज्ञले भने ।

    हुनपनि जिल्लामा जारी निषेधाज्ञा शहर केन्द्रित मात्र छ । वीरगञ्ज बाहिर निषेधाज्ञाको प्रभाव देखिन सकेको छैन । जबकी गाउँगाउँमा उच्च ज्वरो, रुघाखोकी जस्ता स्वास्थ्य समस्या भएका विरामीहरु टन्नै छैन । यहाँको जगरनाथपुर गाउँपालिकास्थित चिलझ्प्टि गाउँमा लगभग प्रत्येक घरमा एकजना उच्च ज्वरो र टाईफाईडका विरामी छन् ।सङ्क्रमितको दर बढ्ने दर देख्दा निषेधाज्ञा थप लम्भिने सम्भावना बढ्दै गएको छ  । स्थानीय प्रशासनले निषेधाज्ञा लगाएपनि त्यसको प्रभावकारी कार्यन्वयन गर्न तर्फ केही गरेको देखिंदैन  । प्रमुख नाकाहरु बन्द रहेपनि ग्रामिण क्षेत्रसँग जोडिएका सिमानाकाबाट आवातजावत पनि रोकिएको छैन  ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑