• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मन्त्रिपरिषद्लाई ओलीको सम्बोधन– आफूले सरकार बनाउन नसक्दा प्रतिगमन भनेर भ्रममा पार्न खोजियो !

  • वीरगंज संजाल
  • ३१ बैशाख २०७८, शुक्रबार १८:३४
  • ३७६१

    वीरगन्ज ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार बनाउन नसकेपछि प्रतिगमन भयो भनेर जनतामा भ्रम पार्न खोजिएको आरोप लगाएका छन् । कोरोना नियन्त्रणका लागि सकारले गरेका कामलाई भ्रमपूर्ण ढंगले प्रचार गरिएको गुनासो पनि उनले गरे ।

    प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रवार सिंहदरबारमा मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता चाहनेहरूले प्रतिगमन देखेको आरोप लगाएका हुन् ।

    ‘स्थिरता नचाहाने तत्वले संविधान र कानूनबमोजिम चल्ने तत्वले देशमा प्रतिगमन भएको देख्छन्, आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अर्कोले सरकार बनाउनु प्रतिगमन … । यस्तो तथाकथित नक्कली क्रान्तिकारी चस्माबाट हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजेका छन् । मुलुकमा प्रतिगमन भएको छ भनेर लाग्छन्,’ ओलीले भने ।

    प्रधानमन्त्री ओलीले अहिलेको विकराल अवस्थामा कोभिडविरुद्ध सबै मिलेर लड्नु पर्ने भन्दै भ्रम नफैलाउन प्रतिपक्षी दलहरूलाई आग्रह गरे ।

    ‘कोभिडविरुद्ध एकजुट भएर लड्नुपर्नेमा अन्यौल सिर्जना गर्ने, सरकारले गरेका उचित प्रयासलाई भ्रमपूर्ण ढंगले प्रचार गर्ने, जन्डिसको बिरामीले जस्तो जता पनि पहेँलो देख्ने, जता पनि भ्रष्टाचार गर्‍यो भनेर काम गर्ने संस्थालाई पनि काम गर्न हतोत्साहित गर्ने काम भएको छ,’ ओलीले भने ।

    प्रधानमन्त्री ओलीले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सामग्री या औषधिमा भ्रष्टाचार गरेको पाए हदैसम्मको कारवाही गर्ने बताए ।

    ‘यस्तो बेलामा कहीँ पनि भ्रष्टाचार गरेको पाए, स्वास्थ्य औषधी उपकरण उपलव्ध गराउने सम्बन्धमा बिरामी या कसैबाट लाभ लिन्छन् भने त्यो स्वीकार्य हुँदैन,’ ओलीले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑