• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समुदायमा संक्रमण फैलिएपछि सप्तरीको कञ्‍चनरुप नगरपालिका सिल

  • वीरगंज संजाल
  • ३१ बैशाख २०७८, शुक्रबार १७:१७
  • ३४०१

    राजविराज । समुदायमा कोरोना संक्रमण फैलिएपछि शुक्रबारदेखि सप्तरीको कञ्चनरुप नगरपालिका पूर्ण रुपमा सिल गरिएको छ ।जिल्ला संकट व्यवस्थापन केन्द्र सप्तरीको शुक्रबारको बैठकले नगरपालिकाका सबै वडा सिल गरी मानिसको आवतजावत नियन्त्रण गर्ने निर्णय गरेसँगै नगरपालिका कार्यालयले समेत सिल गर्ने निर्णय गरेको हो ।

    कञ्चनरुप नगरपालिकामा संक्रमण दर तिब्र भइ समुदाय स्तरमा व्यापक रुपमा फैलिरहेकाले सबै वडा सिल गर्ने निर्णय भएको कञ्चनरुप नगर प्रमुख बसन्त मिश्रले जानकारी दिए । संक्रमण समुदायमा फैलिएको भन्दै कञ्चनरुप नगरपालिकाले स्वास्थ्य सेवाका अति आवश्यक सेवा बाहेक सबै सेवाहरु बिहानैदेखि बन्द गरेको थियो ।

    जिल्ला संकट व्यवस्थापन केन्द्रले नगरपालिकाका सबै वडा सिल गरी मानिसको आवतजावत नियन्त्रण गर्ने निर्णय गरेपछि शुक्रबार सिडिओ फणिन्द्रमणि पोखरेलको उपस्थितिमा नगरपालिकामा बसेको बैठकले अनिश्चितकालका लागि सिल गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले बताए । कोभिड–१९ कोरोना भाइरसको दोस्रो भेरियन्ट विश्वव्यापी रुपमा तिब्र गतिमा फैलिरहेको र सो को प्रभाव नगरपालिकाको समुदायमा फैलिएकाले सिल गर्नु परेको खड्काले बताए ।

    कोभिड–१९ को संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि नगर क्षेत्रभित्र रहेका मालपोत, नापी, विद्युत कार्यालय, वित्तिय संघ–संस्था, हाट बजार, पसल, व्यवसायहरु सबै बन्द गरिएको छ ।नगरपालिकाले सबैलाई स्वास्थ्य मापदण्ड अपनाउन र होम आइसोलेशनमा बसेका संक्रमित परिवारलाई आ–आफ्नो घर सिल राख्न सूचना जारी गरिएको छ ।

    कञ्चनरुप नगरपालिकामा बिहीबार मात्र ३ जना कोरोना संक्रमितको मृत्यु हुँदा ३ दिनको अवधिमा कञ्चनरूपमा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । कोभिड–१९ को पहिलो लहरमा ३ जनाको मृत्यु भएको कञ्चनरूप नगरपालिकामा दोस्रो लहरको सुरुवातमै पाँच जनाको मृत्यु भइसकेको स्वास्थ्य शाखा कञ्चनरुपले जनाएको छ ।

    गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा बिहीबार कञ्चनरूप नगरपालिकाका ४८ जनाको पीसीआर परीक्षण गरिएकोमा ३७ जनामा संक्रमित पाइएको छ । संक्रमणको दोस्रो लहरमा संक्रमित ३ जना मात्र निको भएका छन् । हाल कञ्चनरुप नगरपालिकामा १ सय २० जना सक्रिय संक्रमित पुगेको स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑