• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘चीनले १० सातामै तयार गर्नसक्छ नयाँ स्वरुपको कोरोनाविरुद्ध लड्न सक्ने खोप

  • वीरगंज संजाल
  • ३० बैशाख २०७८, बिहीबार १७:०९
  • ३०२९

    एजेन्सी । चिनियाँ खोप निर्माता कम्पनी सिनोभ्याकले भारतमा भेटिएको नयाँ भेरिएन्टको कोरोना भाइरसविरुद्धको खोप झन्डै दुई महिनामा ल्याउन सक्ने विज्ञहरुले बताएका छन् । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँगको कुराकानीमा त्यहाँका विज्ञहरुले यस्तो धारणा राखेका हुन् । यसअघि सिनो भ्याक कम्पनीले कोरोना भाइरसका विभिन्न म्युटेसनहरुबारे अध्ययन भइरहेको र यी म्युटेसनहरुबाट जोगाउने अपडेटेड भ्याक्सिन १० साता भित्र उत्पादन गर्न सकिने दाबी गरेको थियो, यो खुला साचीनको ‘का कुङ पाओ’ पत्रिकामा छापिएको थियो ।

    बनिसकेकोे भ्याक्सिन उत्पादनका लागि पाइप लाइनमा रहेको अवस्थामा भविष्यमा अपडेटेड कोभिड १९ भ्याक्सिनको उत्पादन निकै तिव्र रुपमा हुनसक्ने सिनो भ्याकका प्रवक्ता लिउ पेइचेङले लिउले बताएका थिए । लिउकाअनुसार ब्राजिल, चिलीलगायत कोरोनाको म्युटेसन भइरहेका ठाउँमा सिनोभ्याकले आफ्नो खोप प्रयोग गरिरहेको छ र भाइरसविरुद्ध यसले राम्रो सुरक्षा दिइएको पनि देखिएको छ ।

    विज्ञहरु पनि यो दाबीमा सहमत देखिएका छन् । म्युटेन्ट स्ट्रेन फेला पारिसकेपछि उत्पादकले केवल फर्मेन्टरमा सिड भाइरस रिप्लेस गरे पुग्ने र अन्य प्रक्रियामा कुनै परिवर्तन गर्नु नपर्ने विज्ञहरुले बताएका छन् । ‘यो सुधार दुई महिनामा पूरा हुनसक्छ । जनावरमा वा मानिसमा पहिलो चरणको परीक्षण गरेपछि यो आपतकालिन प्रयोगका लागि पर्याप्त हुन्छ,’ सांघाई स्थित खोप विज्ञ ताओ लिनाले ग्लोबल टाइम्ससँग भने ।

    भारतमा भेटिएको बी.१.६१७ खोपले अहिलेको खोपलाई कम प्रभावकारी बनाउँछ भन्नेबारे पर्याप्त प्रमाण नभेटिएको पनि चिनियाँ विज्ञहरुले बताएका छन् । भारतमा अहिले महामारी अस्थिर अवस्थामा रहेको र भाइरसमा बदलाव भइरहने भएकाले खोपका लागि स्टेेनको छनोट गर्न यो सही समय नभएको उनीहरुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑