• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा कोरोना महामारी फैलिरहेको बेला मन्त्रीहरु बजेट सिध्याउनमा व्यस्त

  • वीरगंज संजाल
  • ३० बैशाख २०७८, बिहीबार १७:०१
  • २६४१

    वीरगंज । प्रदेश २ मा कोरोना महामारी फैलिरहेको बेला मन्त्रीहरु बजेट सिध्याउनमा व्यस्त छन् । कोरोनाको दोस्रो लहरले सिङ्गो देश प्रभावित भइरहेको समयमा प्रदेश २ सरकार भने विकास निर्माणको कार्यमा व्यस्त छ । जनता आपत् विपत्मा रहेका बेला प्रदेश २ का मन्त्रीहरु भने विकास निर्माणको बजेट सक्ने चटारोमा जुटेका हुन् ।कोरोना महामारी फैलिरहेको बेला यसलाई नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि आवश्यक सामग्री जोहो गर्नेतर्फ वास्ता नगरी विभागीय मन्त्रीहरु भने निरीक्षण र शिलान्यासमा व्यस्त छन् ।प्रदेश २ मा कोरोना संक्रमितको संख्या दिनहुँ करिब २ सयसम्म थपिँदैछ । एकातर्फ प्रदेशका अस्पतालहरुमा आइसियू, अक्सिजन र भेन्टिलेटरको अभाव छ, जसका कारण कयौं संक्रमितको उपचार अभावमा मृत्यु भइरहेको छ । तर मन्त्रीहरु भने विकास निर्माणको कार्यलाई तीव्रता दिँदै निरीक्षण र शिलान्यासमा व्यस्त छन् ।

    सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय अहिले सप्तरीको कंकालिनी नगरपालिकामा निर्माण भईरहेको विभिन्न मन्दिर तथा पर्यटकीय स्थलहरुको निरीक्षणमा व्यस्त छन् । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल कल्याणपुर नगरपालिका वडा नम्बर १ स्थित भोक्राहामा शिव मन्दिर निर्माण शिलान्यासमा व्यस्त छन् ।

    सामाजिक विकास मन्त्री नवलकिशोर साहका स्वकीय सचिव राजकुमारले सामाजिक विकास मन्त्री साह एवं उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय तथा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले शिलान्यास र अनुगमन तथा निरीक्षण गरेका फोटो सामाजिक सञ्जालमा राखेपछि सर्वत्र आलोचना भईरहेको छ ।

    जनता कोरोनाको चपेटामा परिरहेको अवस्थालाई ख्याल नै नगरी यस्तो समयमा पनि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रम अनुसार धार्मिक संघसंस्था, मठमन्दिर, किर्तनमण्डली, नाट्यकला समूह, गायन मण्डली, नृत्य समूहहरूलाई हार्मोनियम, मादल, झ्याली समेतका सामग्रीहरु वस्तुगत सहयोग गर्न लाभग्राही छनोट सम्बन्धी सूचना प्रकाशन गरेको थियो । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित रानी कुमारी शर्मा तिवारीले समेत प्रदेश सरकारको १५ लाख रुपैयाँ बजेट ल्याएर जलेश्वर नगरपालिका वडा नम्बर १ स्थित पगलाबाबा धर्मशालाको मर्मत सम्भारको नाममा चरम अनियमितता गरिरहेको स्थानीयको भनाइ छ ।

    यता सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले अहिले कुनै पनि किसिमको विकास निर्माणको कार्यलाई अगाडि नबढाई कोरोना महामारीको रोकथाम तथा नियन्त्रणतर्फ प्रदेश सरकारले ध्यान केन्द्रित गरेको जिकिर गरे । केही मन्त्रीले कोरोना महामारीलाई बेवास्ता गर्दै विकास निर्माणलाई तीव्रता दिएको बारे आफुलाई जानकारी नभएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी
  • कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
  • बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु
  • बेल जुस उत्पादन गर्दै सामुदायिक वन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    News

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    News

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    News

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    News

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑