• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको जगरनाथपुरको चिलझपटी टोल सिल

  • वीरगंज संजाल
  • ३० बैशाख २०७८, बिहीबार १४:४१
  • १९१९७

    बीरगन्ज। समुदायमा संक्रमण फैलिएको पर्साको जगरनाथपुर गाउँपालिकाको एउटा टोललाई सिल गरिएको छ । घरघमा ज्वरोका बिरामी फेला पर्न थालेपछि जगरनाथपुर वडा नं ५ को चिलझपटी टोललाई सिल गरिएको हो ।

    मंगलबार ११ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएपछि जनस्वास्थ्य कार्यालय र सुरक्षाकर्मीहरुको बैठकले टोललाई सिल गर्ने निर्णय गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र प्रसाद साहले जानकारी गराए । पछिल्लो १० दिनमा ११ जनाको मृत्यु र घरैपिच्छे ज्वरोका बिरामी देखिएकाले नारायणी अस्पतालसँगको समन्वयमा उक्त टोलमा सर्वसाधारणको हिँड्डुलमा कडाई गरिएको साहले जानकारी गराए । साहका अनुसार संक्रमणकौ शंका नगरिएको व्यक्तिमा व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ ।

    ‘सबै जनाको परीक्षण गर्न सम्भव छैन । त्यसैले सामान्य लक्षण देखिएकाहरुलाई होम आइसोलेसनमै राखेर औषधी दिइरहेका छौं’, साहले भने, ‘लक्षण देखिएकाहरुलाई नारायणी रेफर गर्ने योजना छ।’

    टोललाई सिल गरेर होम आईसोलेसनमा रहेकाहरुलाई रोग प्रतिरोधात्मक क्षमता उच्च पार्ने औषधीहरु गाउँपालिकाबाट वितरण भईरहेको साहले बताएका छन् । बिहीबार पनि गाउँपालिकको स्वास्थ्य शाखाले चिलझपटीका स्थानियहरुलाई औषधी वितरण गरेको छ ।

    यसअघि गाउँपालिकाको स्वास्थ्य शाखाले सोमबार जिल्ला प्रशासन कार्यालय, नारायणी अस्पताल र स्वास्थ्य कार्यालयलाई पत्राचार गरी विज्ञ टोली पठाउन अनुरोध गरेको थियो । मंगलबार बीरगन्जबाट पुगेको स्वास्थ्यकर्मीहरु र स्थानिय स्वास्थ्य शाखाको टोलिले चिलझपटीका ११ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको थियो ।

    त्यस्तै मंगलबार नै पीसीआर परीक्षणका लागि २५ जनाको स्वाब संकलन गर्दा परीक्षण रिपोर्ट अझै आईनसकेको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी गराए । साहका अनुसार चिलझपटी टोलमा वैशाख २० देखि २७ सम्ममा ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य शाखाका अनुसार मृत्यु भएका ४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि परीक्षण गरिएको थिएन ।

    यता, जगरनाथपुर गाउँपालिकाले बीरगन्जस्थित तेजारथ टोलमा २५ बेडको अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ । गाउँपालिकामा होम आईसोलेसनमा रहेका बिरामीहरुलाई अक्सिजन सपोर्टमा उपचार गर्नुपरे अस्थायी कोभिड अस्पतालमा ल्याइने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑