बीरगंज। सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल खोप पहिलो डोज लगाएकाहरुलाई जेठ २ गतेदेखि दोस्रो डोज दिने भएको छ ।
जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा १८ देखि ५९ वर्षका नागरिकलाई खोप दिइनेछ । खोप लिन आफ्नै पालिका वा वडाको पायक पर्ने केन्द्रमा जानुपर्ने स्वास्थ कार्यालय काठमाडौंले जनाएको छ ।
खोप तालिका यसप्रकार निर्धारण गरिएको छः