बारा । सिकिन्द्र साह ।सिदार्थ बैंक द्वारा देवताल गाउपालिकाकाे कार्यलय प्रमुख लाई दुई लाखकाे चेक हस्तान्तरण गरिएको छ । बारा जिल्लाकाे देवताल गाउपालिकाकाे कार्यलय पिपढारि गाेठमा नगर प्रमुख चन्दन कुमार सिंहलाई सिदार्थ बैंकका शाखा प्रमुख ओमप्रताप पँडितले दुई लाखकाे चेक हस्तान्तरण गरेका छन ।
गाउपालिकामा काेराेना काेषमा एक कार्यक्रम बीच प्रदान गरिएको देवताल गाउपालिकामा गरिब असहाय ब्यक्ती काेभिड १९ काे कारणले गर्दा पिडित भए पछि वहाकाे घरपरिवारलाई राहत दिनकाे लागि सिदार्थ बैंकले रकम दिएको
तथा बिगत लामाे समय देखि देवताल गाउपालिकाम याे बैंकले सेवा सुबिधा दिदै आइरहेको र यहाँको स्थानिय बासिन्दाको सुख दुखमा बसेर काम गर्दै आइरहेकोले बिपतकाे बेलामा गाउपालिका प्रमुखलाई नगरपालिकाकाे कर्मचारी तथा स्थानिय बासिन्दाको रोहवरमा समाजिक दुरि कायम गरि चेक प्रदान गरिएको थिए।