• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ग्रीन सिटीद्वारा निशुल्क चिकित्सकको टोली विरामीको घर दैलोमा

  • वीरगंज संजाल
  • २८ बैशाख २०७८, मंगलवार १०:२०
  • ५२५३

    वीरगन्ज।मुकेश खेतान | कोभिड १९ को दोश्रो लहरको प्रकोप बढ्दै गए पछि बिरामी हरु भयभीत हुनु भएका छन्। लकडाउनले गर्दा अस्पताल सम्म पुग्न सवारी साधन छैन्, धेरै जसो विरामीलाई अस्पताल लग्नै आफन्त नै छैन् भने अर्को तिर अस्पताल पुगे पनि घण्टौं लाइनमा कुर्नु पर्ने, प्रभावकारी सेवाको अभाव , कोभिड सर्ने भय लाई मध्यनजर राख्दै ग्रीन सिटीले आज देखि अस्पताल र चिकित्सक लाई नै विरामीको घर दैलो सम्म पुर्याउने अनौठो प्रयासको शुरुवात गर्नु भएको छ।

    “हामी पहिलो चरण अन्तर्गत यस सेवा लाई ग्रीन सिटी कार्यालयको ५०० मीटरको परिधि भित्र सञ्चालनमा ल्याएका छौं।चिकित्सक हरुको सहकार्य बढ्दै गए पछि यस सेवाको दायरा बढाउने छौं,” भने ग्रीन सिटीका संस्थापक अध्यक्ष जय प्रकाश खेतानले वीरगन्ज सञ्जाललाई जानकारी दिनु भयो।”९८५५०३६६१० नम्बरमा फोन गरेर यस सेवाको लाभ लिन सक्नु हुने छन्।कम्पाउन्डरले बिरामी लाई चेक जाँच गर्न घर मै पुग्नु हुन्छ र उहाँ चिकित्सक संग फोन मार्फत सहकार्य गर्नु हुन्छ।आवश्यक परेको खण्डमा चिकित्सक स्वयं पनि बिरामी लाई थप चेक जांच गर्न आउनु हुन्छ।

    परामर्श, औषधि उपचार र साथै निशुल्क अक्सिजन सेवा पनि उपलब्ध गराउने छौं,” भने जानकारी पनि अध्यक्ष खेतानले दिनु भयो।
    ग्रीन सिटीले यस सेवालाई मारवाडी सेवा ट्रष्ट र रूंगटा वेलफेयर सोसायटीको सौजन्यले सञ्चालनमा ल्याउनु भएको छ, भने नारायणी अस्पतालका कंसलटेंट फिजीशियन डाक्टर राम किशोर सिंह, एम.बी.बी.एस, एम.डी. र नारायणी अस्पतालको आकस्मिक सेवा विभागमा कार्यरत र कोभिङ विरामीको उपचारमा रहनु भएका चिकित्सक डॉक्टर मो. शहाबुद्दीन एमबीबीएस,
    कंपाउंडर मनीष कुमार चौधरीले आफ्नो अमूल्य सेवा दिनु हुने छन्।

    स्मरण रहोस् कि पछिल्लो समयको कोभिड कालमा पनि डाक्टर रामकिशोर सिंहले कोभिड बिरामी हरुको उपचारमा सराहनिय भूमिका निर्वाह गर्नु भएका थिए।यसको साथ साथै ग्रीन सिटीले निशुल्क अक्सिजन सेवा, एम्बुलेन्स सेवा, अत्यधिक आवश्यक औषधि सेवा र अस्थालिन औषधि सेवा पनि सञ्चालनमा ल्याउनु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑