वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको पक्षमा मतदानमा एमालेका २८ सांसद अनुपस्थित भएका छन् ।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेको एक सांसदले बताए ।
खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।