• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ : दोस्रो लहरको संक्रमणले युवाहरु सर्वाधिक प्रभावित

  • वीरगंज संजाल
  • २६ बैशाख २०७८, आईतवार २०:२५
  • ५२६५

    बीरगन्ज । कोरोना भाईरस संक्रमण (कोभिड–१९) को दोश्रो लहरमा संक्रमित हुनेहरु बढी युवा समूहका रहेका छन् । नयाँ भेरियन्टको भाईरसबाट प्रदेश २ मा ३१ बर्षदेखि ४० बर्ष उमेर समूहका व्यक्तिहरु बढी संक्रमित भएको पाईएको छ । प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ३१ देखि ४० बर्ष उमेर समूहका १५०१ जना संक्रमित भएका छन् ।

    यो कूल संक्रमित संख्याको २५.२० प्रतिशत हो । संक्रमित मध्य ११२४ जना पुरुष र ३७७ जना महिला रहेका छन् । बैशाख १ गतेदेखि बैशाख २६ गतेसम्मको तथ्यांक अनुसार २१ देखि ३० बर्ष उमेर समूहका १४८७ जना रहेका छन् । यो कूल संक्रमितको २४.९६ प्रतिशत हो । कोरोना भाईरस संक्रमणका कारण अर्थतन्त्रको सन्तुलन बिग्रिएको अवस्थामा युवा समूह नै संक्रमित हुनु मुलुकको लागि चिन्ताको विषय छ ।

    युवा जनशक्ति नै आर्थिक क्रियाकलापमा बढी सक्रिय हुने भएकोले यो समूह संक्रमित भएपछि देशको आर्थिक क्रियाकलापमा लाग्ने जनशक्ति कम हुने र उत्पादनमा समेत प्रभाव पर्ने भएकोले देशको आर्थिक सन्तुलनमा थप असर पर्ने देखिएको छ । त्यस्तै १७.९८ प्रतिशत ४१ देखि ५० बर्ष उमेर समूहको संक्रमित संख्या रहेको छ । यो उमेर समूहमा कूल संक्रमित मध्य १०७१ जना संक्रमित भएका छ ।

    यो समूह पनि आयआर्जन र आर्थिक क्रियाकलापमा सक्रिय रहने समूह नै हो । बेरोजगारीको समस्या झेल्दै आएको यो समूह अहिले कोरोना भाईरस संक्रमणका कारण देशभर जारी लकडाउनमा घर मै बसेका छन् । रोजगारीका सिलसिलामा देश बाहिर गएकाहरु प्नि फर्किएर अहिले घरमै बसेका छन् । कृषि, पर्यटन, उद्योग लगायत अन्य क्षेत्रमा समेत अधिक सहभागिता रहेको युवाहरु नै अहिले दोश्रो लहरको कोरोना संक्रमण परेका छन् ।

    ५९५६ कूल संक्रमित मध्य जन्मिएदेखि १० बर्ष उमेर समूहका १०२ जना, ११ बर्षदेखि २० बर्ष उमैर समूहका ३२५ जना, ५१ देखि ६० बर्ष उमेर समूहका ८०४ जना संक्रमित भएका छन् । त्यस्तै ६१ देखि ७० बर्ष उमेर समूहका ४३८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी ७१ देखि ८० बर्ष उमेर समूहका संक्रमितहरु १४५ छन् भने ८० बर्ष भन्दा माथिका संक्रमितहरुको संख्या ३३ जना रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑