• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगन्जमा अक्सिजन उद्योगका कर्मचारी संक्रमणको उच्च जोखिममा !

  • वीरगंज संजाल
  • २६ बैशाख २०७८, आईतवार २०:०९
  • ४६८१

    बीरगन्ज । बीरगन्जका अधिकांश कोभिड अस्पतालहरुमा अक्सिजन उपलब्ध गराउँदै आएको मधु अक्सिजन उद्योगका कर्मचारीहरु जोखिममा परेको देखिएको छ । कोरोनाका बिरामीहरुको उपचारमा अत्यवाश्यक अक्सिजन सप्लाई गर्ने उद्योगका कर्मचारीहरु प्रति अस्पताल संवेदनशिल नहुँदा जोखिम बढेको हो ।

    उद्योगले नै बीरगन्जको नारायणी अस्पताल, नेशनल मेडिकल कलेजको कोभिड अस्पताल लगायतका ठाउँहरुमा अक्सिजन सिलिण्डरको सप्लाई गर्दै आएको छ । उद्योगका कर्मचारीहरुले अस्पतालको आईसियुसम्मै अक्सिजन पुयार्उनु पर्दा स्वास्थ्य जोखिम झनै बढेर गएको उद्योग प्रशासनले जनाएको छ । यसरी र्आइसियुसम्मै अक्सिजन पुर्याउने उद्योगका कर्मचारीहरुलाई अस्पतालले कुनै प्रकारको स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध नगराउँदा संक्रमित हुने सम्भावना बढेको उद्योग प्रशासनको आरोप छ ।

    अक्सिजन सिलिन्डर अस्पतालको परिसरसम्म पुर्याउने जिम्मा मात्रै आफुहरुको भएको बताउँदै उद्योग प्रशासनले अस्पतालका कर्मचारीले सिलिन्डर संक्रमितहरुको बेडसम्मै राख्न लगाउने गरेको बताए । उद्योगका सञ्चालक रामबाबु रौनियार अहिले होम आइसोलट भएर बसेका छन् भने उद्योगको लेखामा कार्यरत २ जना स्टाफ पनि आइसोलेट भएर बसेको रौनियारले बताए ।

    अस्पताल प्रशासनले अक्सिजन अनलोड भएपछि खाली सिलिण्डर बाहिरै निकालेर राखिदिए र समयमै गाडीलाई पठाइदिए सहज हुने रौनियारको माग छ । विगतमा दैनिक मुश्किलले १ सय सिलिण्डर खपत हुने गरेकोमा अहिले दैनिक ६ सय सम्म सिलिण्डर बिक्रि हुने गरेको उद्योगका प्रबन्धक रिक्की रौनियारले बताए । उद्योगसँग रहेका ४ वटा गाडीमध्ये जनशक्तिको अभावका कारण १ वटा गाडी थन्किएको छ भने ३ वटा गाडीमार्फत अक्सिजन सिलिण्डरको ढुवानी भइरहेको छ ।

    उद्योगका प्रबन्धक रौनियारका अनुसार बिहान ६ बजे अक्सिजन लिएर अस्पताल पुगेको गाडीलाई अस्पतालले ६ देखि ८ घण्टासम्म रोकेर राखिदिने गरेको छ । जसका कारण यहाँका अन्य अस्पतालमा समयमै अक्सिजन उपलब्ध गराउने सकस भईरहेको उनले गुनासो गरे । सरकारले उपलब्ध गराएको भ्याक्सिन उद्योगका कर्मचारीलाई पनि उपलब्ध गराए कर्मचारीको मनोवल उच्च हुने र नडराएर काम गर्ने वातावरणको सृजना हुने उनको भनाई छ ।

    उद्योगमा कार्यरत ३० जना कर्मचारीमध्ये लगभग १२ जना कर्मचारीहरु नियमित रुपमा अकिसजन दिने र खाली सिलिण्डर लिने कामका कारण प्रत्यक्ष रुपमा संक्रमितको सम्पर्कमा आइरहेका छन् । प्रबन्धक रौनियारका अनुसार दैनिक ८ सय पिस अक्सिजनको उत्पादन क्षमता रहेको उद्योगबाट अहिले ६ सय पिस मात्रै उत्पादन भइरहेको छ । अक्सिजन उत्पादन र ढुवानीमा काम गर्नेहरुलाई पनि प्राथमिकतामा राखेर भ्याक्सिन उपलब्ध गराउनुपर्ने उद्योगको मुख्य माग छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑