बीरगन्ज | बीरगन्जमा थप १३८ जना संक्रमित थपिएका छन् । बीरगन्जमा थप १३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
बिहीबार राति गरिएको पिसिआर तथा एन्टिजेन परिक्षणमा १३८ जनामा संक्रमणको पुष्टि भएको हो ।
जम्मा १९२ जनामध्ये परिक्षण गरिएकोमा पिसिआर परिक्षणबाट ११९ जनाको र एन्टिजेन परिक्षणबाट १९ जनाको नतिजा पोजेटिभ देखिएको हो । संक्रमितहरुमध्ये १०७ जना पर्साका रहेका छन् ।
बीरगन्जमा थप तीन संक्रमितको मृत्यु – बहुदरमाई,बीरगन्ज वडा नं. ११, बगहीका