वीरगञ्ज । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् ।पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो संख्या नेपालमा देखिएको अहिलेसम्मकै उच्च संख्या हो ।
१६ हजार १४७ पीसीआर गर्दा ७ हजार १३७ जनालाई र ६२३ एन्टिजेन परीक्षण गर्दा ७४ जनागरी एकैदिनमा ७ हजार २११ जना कोरोनाबाट संक्रमित भएका हुन् ।