• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोलार्डको विस्फोटक ब्याटिङमा मुम्बईको शानदार जीत

  • वीरगंज संजाल
  • १९ बैशाख २०७८, आईतवार ०७:३८
  • २७२१

    वीरगन्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटअन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले शानदार जीत निकालेको छ । मुम्बईले चेन्‍नई सुपर किङ्सलाई ४ विकेटले हराएको हो ।

    चेन्‍नईले दिएको २१९ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले अन्तिम बलमा लक्ष्य भेट्टाएको हो । मुम्बईका लागि कायरन पोलार्डले विस्फोटक ब्याटिङ गरेका थिए । उनले केवल ३४ बलमा ८७ रनको अविजित पारी खेले जसमा ६ चौका र ८ छक्का सामेल थिए । अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा पोलार्डले दुई छक्का प्रहार गर्दा दुई बल डट खेले भने दुईपटक दुई रन लिए । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा उनले २ रन लिएका हुन् ।

    त्यसैगरी क्‍विन्टन डिककले ३८, रोहित शर्माले ३५ र क्रुणाल पान्ड्याले ३२ रन बनाए । चेन्‍नईका साम करानले ३ तथा शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोईन अलीले १-१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रनको योगफल तयार गरेको थियो । उसका लागि अम्बाती रायुडुले अविजित रहँदै ७२ रन बनाए । २७ बल मात्र खेलेका उनले ४ चौका र ७ छक्का प्रहार गरेका थिए ।

    त्यसैगरी मोइन अलीले ५८ र ओपनर फाफ डुप्लेसीले ५० रन बनाए । मुम्बईका कायरन पोलार्डले २ विकेट लिँदा जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले १-१ विकेट हात पारे ।

    जीतसँगै ७ खेलबाट ८ अंक जोडेको मुम्बई अंकतालिकाको चौथो स्थानमा यथावत् छ भने पराजित चेन्‍नई १० अंकसहित शीर्षस्थानमा यथावत रहेको छ ।

    प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा पुछारका दुई टोली राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्दै छन् भने साँझ पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑