• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको सीमानाकाबाट खुल्ला रुपमा आवतजावत, सीमा सुरक्षा बल मुकदर्शक

  • वीरगंज संजाल
  • १८ बैशाख २०७८, शनिबार २०:०१
  • ३५५७

    वीरगञ्ज। अधिराज्यभरीका २५ भन्दा धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । ति २५ जिल्लाभित्रको एउटा जिल्ला पर्सा पनि हो । पर्सा जिल्ला भारतसँग खुला सीमाना जोडिएको जिल्ला हो । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण उच्च रुपमा फैलिएको सबैलाई अवगत नै छ ।

    यस्तो अवस्थामा खुला सीमानाका जोडिएको क्षेत्रमा कडाई गर्न आवश्यक छ । मुख्य नाका शंकराचार्य गेटमा कडाई गरिएको पाइएको छ । जहाँ हेल्थ डेस्कको स्थापना गरी आवतजावत गर्नेहरुको एन्टिजेन परीक्षण गरेर नेगेटिभ रिपोर्ट आउनेहरुलाई गन्तव्यतर्फ जान दिइएको छ भने पोजेटिभ आउनेहरुलाई रोकेर आइसोलेसनहरुमा पठाउने व्यवस्था गरिएको हेल्थ डेस्कमा खटिएका अहेब दिपेन्द्र प्रसाद गुप्ताले बताए ।

    यसरी सीमानाकामा कडाई गर्नु र परीक्षणको व्यवस्था गर्नु अत्यन्तै सह्रानिय कार्य हो, जुन अहिलेको आवश्यक्ता पनि हो । तर शंकराचार्य गेट बाहेकका अन्य नाकाहरुमा भने यस्तो सर्तकता अपनाएको पाईदैन ।

    जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले इनर्वा नाकाबाहेकका नाकाबाट आवतजावत रोक्ने निर्णय गरेपनि उक्त निर्णयको कार्यन्वयन भने भएको पाइदैन । पर्साको श्रीसिया, अलौ, भकुवा, अमरपटी, भिष्वा, जानकी टोला, आसवारी लगायतका नाकाहरुबाट बिना परीक्षण नै नेपाल प्रवेश गर्ने गरेको पाइएको छ ।

    भारतीय सीमा क्षेत्रबाट निर्बाध रूपमा आवतजावत भइरहँदा अँझै संक्रमण फैलिने सम्भावना बढेको छ । मुख्यगरी वीरगञ्जको छपकैया नाका हुँदै आवतजावत गर्नेहरुको लर्काे देख्न सकिन्छ । सीमा सुरक्षा बलको अगाडीबाट आवतजावत गरेपनि सशस्त्र प्रहरी भने मुकदर्शक बनेको स्थानीयको आरोप छ ।

    ‘यसरी बिना स्वास्थ्य सावधानी भारतबाट आउँदा यहाँ हामी जोखिममा हुन्छौँ’ छपकैयाका स्थानीयको भनाई छ । भारतका विभिन्न शहरमा काम गरी नेपाल फर्किने क्रम अँझै रोकिएको छैन । खुल्ला सीमानाकाका कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण नेपाल भित्रिने गरेका छन् ।यसरी चोरबाटो भएर भित्रिएकाहरु स्वास्थ्य परीक्षण नगराएरै परिवार तथा आफन्तकहाँ जाँदा संक्रमण फैलिने जोखिम झन बढेर गएको छ । YATRADAILY

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑