• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकाले भारतबाट हुने अधिकांश यात्रामा लगायो प्रतिबन्ध

  • वीरगंज संजाल
  • १८ बैशाख २०७८, शनिबार ०७:३९
  • २०२१

    वीरगंज | कोरोना भाइरसको संक्रमणका कारण अवस्था भयावह रहेको भारतबाट हुने यात्रामा अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।भारतबाट अमेरिकामा हुने यात्रामाथिको प्रतिबन्ध आउँदो मंगलबार अर्थात मे ४ देखि लागु हुने ह्वाइट हाउस प्रवक्ता जेन साकीले बताएकी छन् ।

    भारतमा संक्रमणको अवस्था अति भयानक रहेको र त्यहाँ देखिएका नयाँ भेरियन्टलाई लिएर पनि चिन्ता थपिएको प्रवक्ता साकीले बताइन् ।अमेरिकी नागरिक तथा कानूनी रुपमा स्थायी बसोबासको स्वीकृति पाएकाहरु र नियम पूरा गरेर यात्रा छुट दिने व्यवस्था रहेका बाहेकलाई भारतबाट अमेरिका आउन रोक लगाउने उनले बताएकी छन् ।

    उनले भेनकी छन्, ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को सल्लाहमा अमेरिकाले भारतबाट हने यात्रामा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतमा कोरोना भाइरसका नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा भइरहेको छ । प्रतिबन्ध मे ४ देखि लागु हुने छ ।’

    यसअघि अमेरिकाले गएको बिहीबार भारतको सहयोगका लागि १० लाख डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको थियो ।

    भारतमा हाल कोरोना भाइरस महामारीको दोस्रो लहर गम्भीर अवस्थामा पुगेको छ । शुक्रबार एकै दिन भारतमा तीन लाख ८६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो भने ३४ सय ९८ जनाको ज्यान गएको थियो ।

    अमेरिकाले भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसअघि अत्यावश्यक अवस्था बाहेकमा भारतको यात्रा नगर्न सुझाव दिएको थियो ।

    भारतमा संक्रमणको अवस्थालाई मध्यनजर गरेर क्यानडा र संयुक्त अरब इमिरेट्सले पनि भारतबाट हुने यात्रामा प्रतिबन्ध लगाएको छ ।

    बेलायतले भारतलाई रेड लिस्टमा राखेर भारतबाट आउनेहरुलाई अनिर्वाय रुपमा क्वारेन्टिनामा बस्नु पर्ने बताएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑