• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    चीनले नेपाललाई थप सवा ९ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने, इमर्जेन्सी सप्लाइ रिजर्भ बनाउने प्रस्ताव

  • वीरगंज संजाल
  • १५ बैशाख २०७८, बुधबार ०७:३५
  • २९६९

    वीरगन्ज । कोभिड-१९ विरुद्धको लडाइमा चीनले नेपाललाई थप पाँच मिलियन आरएमबी (९ करोड १९ लाख ८४ हजार ५३३) बराबरको स्वास्थ्य सामाग्री अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

    चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेको दक्षिण एसियका देश पाँच देशहरु अफगानिस्तान, पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंकाका विदेशमन्त्रीहरुसँगको भिडियो कन्फ्रेन्सका क्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    कन्फ्रेन्समा महामारी पछिको आर्थिक पुन: उत्थानका विषयमा छलफल भएको थियो। त्यस्तै कोभिड-१९ विरुद्धको खोपको साझेदारीको विषयमा पनि छलफल भएको थियो। कन्फ्रेन्समा नयाँ दिल्लीको उपस्थिति नभए पनि दिल्लीलाई पनि सहयोग गर्ने प्रतिवद्धता चीनले ब्यक्त गरेको ग्लोबल टाइम्सले जनाएको छ।

    भिडियो कन्फ्रेन्समा सहभागी देशका विदेशमन्त्रीहरुले चाइना-साउथ एसिया इमरजेन्सी सप्लाइ रिजर्भ निर्माणका लागि सहमत भएका छन्। यस क्षेत्रको ठूलो खोप उत्पादक भारतबाट खोपको निर्यातमा रोक लगाएपछि खोपको ‘सप्लाइ चेन’ भत्किएको भन्दै सप्लाइ चेनलाई सुधार गर्न चीनले पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ।

    कन्फ्रेन्समा चिनियाँ विदेशमन्त्री यीले चीन कुनै पनि देशको आन्तरिक मामिलामा वाह्य हस्तक्षेपलाई अस्वीकार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

    चीनले कोभिड-१९ जस्तो महामारीका बेला स्वास्थ्य सामाग्री अभाव हुन नदिन तथा क्षमता बढाउनका लागि रिर्जभको प्रस्ताव गरेको थियो। साथै उसले खोपको साझेदारीमा जोड दिँदै कुनै पनि ‘खोप राष्ट्रवाद’को विरोध गर्ने जनाएको छ।

    साथै कन्फ्रेन्सका क्रममा जनसम्बन्धलाई समेत मन्त्रीहरुले जोड दिएका छन्। चिनियाँ मन्त्री यीले कन्फ्रेन्समा सहभागिताका लागि भारतलाई समेत निम्ता दिएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑