• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शिक्षाको बजेट निर्माण प्रक्रियामा नागरिकको आवाज विषयक छलफल कार्यक्रम विश्रामपुरमा सम्पन्न

  • वीरगंज संजाल
  • १४ बैशाख २०७८, मंगलवार २१:३५
  • ४२३३

    बीरगंज । कृष्णा प्र.कुशवाहा । विश्वव्यापी कार्य सप्ताह २०२१ शिक्षाको बजेट निर्माण प्रक्रियामा नागरिकको आवाज विषयक छलफल कार्यक्रम मंगलबार विश्रामपुरमा सम्पन्न भएकाे छ । NCE NEPAL शिक्षाका लागि राष्ट्रीय अभियान नेपाल,जिल्ला समन्वय समिति पर्साको आयोजनामा भएकाे कार्यक्रम पर्सा जिल्लाको बहुदरमाई नगरपलिका वडा न ७ विश्रामपुर सर्वोत्तम युवा क्लबको सभा कक्षमा सम्पन भएको छ ।

    कार्यक्रममा देशको विकृति रोक्न शिक्षाको नै महत्पूर्ण भूमिका हुन्छ । त्यसैले प्रत्येक विद्यालयको शिक्षकहरुको प्रत्येक महिना मीटिंग बसी प्रत्येक महिनाको उपलब्धि र कमी कमजोरी पता लगाई समधान गरी शिक्षामा लगानी गरिने तथा यस नगरपालिका भित्र रहेका १७ वटा विद्यालयको लागि प्रत्येक विद्यालयमा पुस्तकालय र कम्प्युटरको व्यवस्था गरिने , विद्यालयको गतिविधिलाई अभिभावक बोलाई सार्वजनिक गरिने र सरकारले दिएको सेवा सुविधा बारे छलफल गरिएको वडा नं २ का अध्यक्ष जितेन्द्र पटेलले वताए ।

    कार्यक्रममा शिक्षा देश समाज र घरपरिवारको मेरुदण्ड रहेकोले शिक्षा अत्यन्त जरुरी हो। शिक्षालाई नमुना बनाउँदा देश आफै विकाशको गति लिन्छ । शिक्षाले नै देश र समाज बनाउँछ भने शिक्षामा बढी जोड दिनु पर्छ भने कार्यक्रमका अध्यक्ष इब्राहिम देवानले बताएँ ।

    कार्यक्रमा नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजीव कुमार मिश्र ,पत्रकार कृष्णा कुशवाहा शिक्षक वीरबहादुर साह तेली, समिना हवारी , स्थानिय केशव राज पण्डित, सम्सुल हावरी,नरेन्द्र साह लगायतको उपस्थित रहेकोे थियो। कार्यक्रमको सहजीकरण रमप्रबेश साहले गरेका थिएँ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑