• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकाको जनसंख्या बृद्धिदर सन् १९३० यताकै कम, कुल जनसंख्या ३३ करोड १४ लाख

  • वीरगंज संजाल
  • १४ बैशाख २०७८, मंगलवार ०९:०४
  • ४२८९

    अमेरिका | पछिल्लो जनगणना अनुसार अमेरिकाको जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ रहेको तथ्यांक विभागले जनाएको छ ।अमेरिकाको तथ्यांक विभागले सोमबार नयाँ जनगणनाको प्रतिवेशन सार्वजनिक गर्दै जनसंख्या बृद्धिदर देशको इतिहासमै दोस्रो कम देखिएको जनाएको हो ।

    सन् २०१० को तुलनामा सन् २०२० मा भएको गणना अनुसार १० वर्षको अवधिमा कुल जनसंख्यामा मात्रै ७.३५ प्रतिशत वृद्धि भएको छ ।सन् २०१० को गणनामा अमेरिकाको जनसंख्या ३० करोड ८७ लाख भन्दा धेरै थियो । गम्भीर आर्थिक मन्दीको दशक सन् १९३०–१९४०, पछि अमेरिका अहिलेको दशकमा जनसंख्या बृद्धि कम भएको हो ।

    जनसंख्याका आधारमा संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको संख्या निर्धारण हुने र जिल्लाहरुको विभाजन हुने हुँदा अमेरिकी जनजीवन र राजनीतिक परिदृष्यमा जनणनाको प्रत्यक्ष प्रभाव रहन्छ ।

    जनसंख्या बृद्धि राम्रो देखिएको टेक्सासमा तल्लो सदनका दुई सिट थपिने भएका छन् । यस्तै कोलोराडो, फ्लोरिडा, मोन्टाना, नर्थ क्यारोलाइना र ओरिगनमा एक–एक सांसद सिट थपिने भएको छ ।सन् २०२२ मा हुने मध्यावधी चुनावअघि जनसंख्या कम भएका क्यालिफोर्निया, इलनोइ, मिशिगन, न्यूयोर्क, ओहायो, पेन्सलभेनिया र वेष्ट भर्जिनियाले भने एक–एक सांसद सिट गुमाउने भएका छन् ।

    पछिल्लो जनगणना अनुसार त्यसअघिको दशक (सन् २०००–२०१०) भन्दा जनसंख्या वृद्धिदरमा कमी देखाएको छ । तर अहिलेको वृद्धिदर सन् १९३० को दशक भन्दा केही मात्रै माथि छ ।अमेरिकाको पश्चिम तथा दक्षिणी क्षेत्रका राज्यहरुमा गएको दशकमा जनसंख्या बढेको देखिएको छ । यसले राजनीतिक शक्ति सो क्षेत्रमा बलियो हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑